काठमाडौं – स्वर्णिम साहित्य समाज सुनसरीले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘स्वर्णिम साहित्य सम्मान’ र ‘स्वर्णिम साहित्य पुरस्कार’ क्रमशः सुनसरी वराहक्षेत्रका कवि मान बज्राचार्य र पाँचथरका कवि सगुन सुसारालाई प्रदान गरेको छ । अग्रज साहित्यकार मान बज्राचार्यले ‘स्वर्णिम साहित्य सम्मान –२०८२’ सँगै नगद ११ हजार १ रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । यस्तै स्वर्णिम […]
कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गौतम बुद्ध शान्ति र अहिंसाका लागि विश्वकै प्रेरणाका स्रोत भएको बताएका छन् । बुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडलले स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले भने, ‘गौतमबुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र […]
RajdhaniDaily.com | नयाँदिल्ली । बिगत केही दिन देखिको भारत र पाकिस्तानबीच जारी तनावका कारण मे ९ मा बीसीसीआईले आईपीएल २०२५ एक साताका लागि स्थगित गरेको थियो । अब यो टूर्नामेंट -
RajdhaniDaily.com | काठमाडौं । शुक्रबारबाट चलचित्र घरमा रिलिज भएको नेपाली चलचित्र ऊनको स्विटरले अहिले राम्रो व्यापार गरिरहेको छ । यसै क्रममा आईतबार यो चलचित्रको नयाँ गीत -
काठमाडौँ। चीन र अमेरिकाले एक अर्कालाई लगाएको भन्सार कर कटाउने भएका छन् । बीबीसीका अनुसार चीनले अमेरिकालाई लगाएको र अमेरिकाले चीनलाई लगाएको भन्सार करमा ११५ प्रतिशत कटाउने भएका छन् । हाल चीनले अमेरिकालाई १२५ प्रतिशत कर लगाएको छ भने अमेरिकाले चीनलाई १४५ प्रतिशत भन्सार कर लगाएको छ । यस्तै दुई देशले ९० दिनसम्म भन्सार कर […]