वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीबाट एक महिनामै ५ करोड ठगी

 श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन् । सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै मन्त्री श्रेष्ठले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्न संयन्त्र बनाइने बताए । ठगीमा परेर उजुरी दिएका युवालाई छिटोछरितो सेवा दिन निर्देशन दिँदै उनले समयमै न्याय दिन कानुनी समस्या भए पनि त्यसलाई समाधान गरेर अ

सम्बन्धित सामग्री

शाहरूखको 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै कमायो ५ करोड

भारतीय मिडियाहरूका अनुसार फिल्म 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै ५ करोड भन्दा बढी कमाइ गरेको छ।

शाहरूखको 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै कमायो ५ करोड

भारतीय मिडियाहरूका अनुसार फिल्म 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै ५ करोड भन्दा बढी कमाइ गरेको छ।

५ करोड बराबरको नयाँ नोट साटियो

पोखरा– पोखरामा मंगलबार ५ करोड ३३ लाख बराबरको नयाँ नोट सटही गरिएको छ । दसैंको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले मंगलबार ५ करोड ३३ लाख रुपैयाँका नयाँ नोट सटही गरेको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले बताए । आम सर्वसाधारणको लागि दुई दिनमै ९ करोड ३८ लाखको नयाँ नोट सटही गरिएको उनले बताए । पहिलो दिन […]

गाईघाट यातायातमा ४ महिनाको राजश्व साढे ५ करोड बढी

सदरमुकाम गाईघाटस्थित ‘यातायात सेवा कार्यालय' उदयपुरले गएको ४ महिनामा साढे ५ करोड बढी राजश्व संकलन गरेको छ।...

२० हिमाल आरोहणबाट ५ करोड राजस्व संकलन

नेपाल पर्वतारोही संघले हिमाल आरोहण अनुमति दिएबापत ५ करोड १८ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

विराट शिक्षण अस्पतालमा ५ करोड घोटाला, १० जना पक्राउ

मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पताल प्रशासनले ५ करोड बढी रकम घोटाला भएको दाबी गरेको छ।...

हिमाल आरोहणबाट ५ करोड ३२ लाख राजस्व सङ्कलन

काठमाडौँ । सन् २०२२ को साढे ९ महिनाको अवधिमा विभिन्न हिमाल आरोहण शुल्क बापत सरकारले ५ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नेपाल पर्यटन विभागका अनुसार जनवरी १ देखि सेप्टेम्बर १४ सम्ममा हिमाल आरोहण शुल्क ९रोयल्टी० बापत ४ लाख १८ हजार ७५ अमेरिकी डलर अर्थात् ५ करोड ३२ लाख २७ हजार हजार […]

गुल्मीमा वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल भित्रिँदै

गुल्मी जिल्लामा वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल अन्य जिल्लाबाट भित्रिने गरेको छ । शुक्रबार ४१ औं खाद्य दिवस मनाउने क्रममा सरोकारवालाहरूले यो तथ्यांक सार्वजनिक गरेका हुन् । कृषि ज्ञान केन्द्र गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल जिल्लामा भित्रिने गरेको बताए ।उनले भने, ‘कार्यालयले यकिन तथ्याङ्क त तयार गरेको छैन तर यहाँको होटल व्यवसायीसँग, चामल व्यवसायीसँगको छलफलमा वार्षिक ५ करोड बराबरको मसिना चामल गुल्मीमा आयात हुने गरेको पाइएको छ ।’

एक वर्षमा साढे ५ करोड बढीको अवैध सामान बरामद

नेपाल प्रहरीले कपिलवस्तुमा एक वर्षको अवधिमा अवैधरुपमा भित्र्याइएका साढे ५ करोड बढीको बिभिन्न माल सामानहरु बरामद गरेको छ।...

५ करोड लागतमा निजामती आवशिय विद्यालयको निर्माण सम्पन्न

धनकुटा नगरपालिका वडा नं ७ चुलिवनस्थित निजामती आवशिय विद्यालयको अत्याधुनिक, सुबिधासहितको तीनतले भवन ५ करोड लागतमा निर्माण कार्य सम्पन्न भएको छ।...