काठमाडौं, असार २४ । नेकपा एमालेको कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको छ । बिहीबार दिनभर पटक पटक बसेको बैठक पुनः साँझ पनि बसेको थियो । तर साँझको बैठकमा कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थित नभएपछि शुक्रबार फेरि बस्ने गरि स्थगित भएको हो । ओली पक्षका सुवास नेम्वाङले शुक्रबार साढे ११ बजे […]