राष्ट्रिय सभाका मनोनीत सदस्य दाहालद्वारा सपथ

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई पद तथा गोपनीयताको सपथ गराएका छन्। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य...

सम्बन्धित सामग्री

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा रायमाझी मनोनीत

काठमाडौँ- नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम देउवाले राष्ट्रिय सभा सदस्य रायमाझीलाई दलको नेता मनोनीत गरेका उनका निजी सचिव केशवराज […]

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी

काठमाडौँ – नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका छन्। नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम देउवाले राष्ट्रिय सभा सदस्य रायमाझीलाई दलको नेता मनोनीत गरेका उनका निजी सचिव केशवराज […]

राष्ट्रिय सभाका लागि कांग्रेस संसदीय दलको नेतामा रायमाझी

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार रायमाझीलाई संसदीय दलको नेताका रुपमा मनोनयन गरेका हुन् ।

राष्ट्रिय सभाका लागि कांग्रेस संसदीय दलको नेतामा रायमाझी

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार रायमाझीलाई संसदीय दलको नेताका रुपमा मनोनयन गरेका हुन् ।

राष्ट्रिय सभाका पूर्वसदस्य शाहको निधन

दैलेख – राष्ट्रिय सभाका पूर्वसदस्य दीप्तप्रकाश शाहको ८६ वर्षको उमेरमा निधन भएको छ । शाहकाे आज मङ्गलवार काठमाण्डौकाे गैरीधारामा रहेकाे निवासमा हृदयघातका कारण निधन भएकाे उहाँका परिवारले जानकारी दिएको छ । नेपाली सेनाको आन्तरिक कानुन व्याख्या र कारबाही गर्ने प्राड विभागका पहिलो संस्थापक शाह नेपाली सेनाको सहायक रथी हुनुहुन्थ्यो । २०४७ सालमा सेनाबाट अवकाश भएपछि २०५८ सालमा उहाँ राजाबाट राष्ट्रिय सभाका सदस्य मनोनीत हुनुभएको थियो । शाहकाे जन्म १९९३ साल भदौ १४ गते दैलेखको दुल्लूमा भएको थियो । २०१८ सालमा राजारजौट...

राष्ट्रिय सभाका मनोनीत सदस्य दाहालले लिए शपथ

राष्ट्रियस भाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराएका हुन् ।

राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले लिए शपथ

काठमाडौं : राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दाहाललाई शपथ दिलाएका हुन्। शपथपछि तिमिल्सिनाले दाहाललाई संघीय संसद्को लोगो प्रदान गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५…

राष्ट्रिय सभा चुनाव : कुन प्रदेशमा कुन पार्टीका कति मतदाता ?

आउँदो फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । राष्ट्रिय सभा चुनावका लागि कूल २ हजार २५ जना मतदाता छन् । जसमा प्रदेश सभा सदस्य ५३२ जना तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर १ हजार ४९३ जना मतदाता

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय गरेको बैठकमा सहभागि एक मन्त्रीले बताए। फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल सकिँदै छ। उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट छानिनुपर्ने व्यबस्था छ।संवैधानिक प्रावधानअनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।

राष्ट्रिय सभाका मनोनीत सांसदलाई शपथ नगराउन सर्वोच्चको आदेश - Naya Patrika

सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यमा मनोनीत तीन सांसदलाई शपथ नगराउन आदेश दिएको छ । मनोनयनविरुद्ध परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले मनोनीत गर्नुको कारण १५ दिनभित्र पेस गर्न सरकारको नाममा अल्पकालीन अन्तरिम...पूरा पढ्नुहोस् »