राष्ट्रियस भाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराएका हुन् ।