ओलीलाई राप्रपा प्रवक्ताको चुनौती- आजको दिनमा राप्रपाले जति शक्ति प्रदर्शन गरेर देखाउनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पचासौं हजार नागरिकलाई सडकमा उतार्ने तागत राख्ने शक्तिलाई कमजोर नठान्न चुनौती दिएका छन् । बूढानिलकण्ठ नगर अस्पताल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा र पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर अराजक समूहको संज्ञा दिएपछि आजको दिनमा राप्रपाले जति प्रदर्शन गरेर देखाउन चुनौती दिए। […]

सम्बन्धित सामग्री

राप्रपाको काठमाडौँमा शक्ति प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।

कमल थापाको गृहनगरमा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरु)

देशव्यापी चुनावी आमसभालाई निरन्तरता दिँदै आएको राप्रपाले आइतबार हेटौँडामा शक्ति प्रदर्शन गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह नगरमा राप्रपाले शक्ति प्रदर्शन गरेको हो । आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राप्रपाले यसअघि शनिबार झापा र शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

काठमाडौँमा कति छ राप्रपाको शक्ति ?

काठमाडौँ । राजावादी दलका रूपमा परिचित राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय निर्वाचनको मुखमा शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गर्‍यो । भोलिपल्ट अर्थात शनिबार राप्रपाले केपी ओलीको गृहनगर दमकमा पनि शक्ति प्रदर्शन गर्‍यो । यसैगरी देशैभरि राप्रपाले आमसभाहरू गरिरहेको छ ।काठमाडौँको खुलामञ्चमा आयोजित आमसभामा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पूर्वअध्यक्षहरू डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणालगायत अन्य शीर्ष नेताहरूले राप्रपा अझै पनि राजनीतिको ट्रयाकम

खुला मञ्चमा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको खुलामञ्चमा शुक्रबार शक्ति प्रदर्शन गरेको छ। स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले खुलामञ्चमा आमसभा गरेको हो।  राप्रपाले देशका विभिन्न ठाउँमा सभा गरेपछि खुलामञ्चमा आमसभा गरेको हो। गत मंसिरमा भएको राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि राप्रपाले पहिलो पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो। केही तस्बिरहरु:

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यका बाहिर दिनहुँ जसो आमसभा गर्दै आइरहेको राप्रपाले शुक्रबार (आज) काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका बाहिरका जिल्लामा भएका आमसभा र भेलाबाट उत्साहित भएको राप्रपाले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौंको रत्नपार्क स्थित खुलामञ्चमा आम सभा गरेको हो । आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री […]

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन (फोटो फिचर)

२५ चैत, काठकमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंको खुलामञ्चमा आज आमसभा गर्दै राप्रपाले शक्ति प्रदर्शन गरेको हो । देशका विभिन्न सहरमा कार्यक्रम गरेपछि राप्रपाले आज काठमाडौंमा आमसभा गरेको हो । स्थानीय तह निर्वाचनको चुनाव लक्षित सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर […]

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन, खुलामञ्चमा आमसभा सुरु (फोटोफिचर)

काठमाडौं, २५ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शक्ति प्रदर्शन गरेको छ। राप्रपाले आज काठमाडौंको खुलामञ्चमा स्थानीय चुनाव लक्षित आमसभा गरेको हो । पार्टीले आमसभालाई शक्ति प्रदर्शनको रुपमा लिएको छ । आमसभामा अध्यक्ष राजेन्द्र लिङदेन, पुर्वअध्यक्षहरु पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी लगायतका शिर्ष नेताहरुको उपस्थिति रहेको छ । लिङदेन अध्यक्ष निर्वाचित भएपछिको पहिलो शक्ति प्रदर्शन […]

राप्रपाले काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ। वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि चुनावी दौडाहमा रहेको राप्रपाले काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको हो।

राप्रपाले चैत २५ गते राजधानीमा शक्ति प्रदर्शन गर्दै

स्थानीय तहको चुनावमा केन्द्रित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने योजना सार्वजनिक गरेको छ।...

काठमाडौँमा शक्ति प्रदर्शन गर्दै राप्रपा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही चैत २५ गते काठमाडौँको खुलामञ्चमा आमसभा गर्ने भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाले राजधानीमा आमसभा गर्न लागेको हो । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभा राप्रपाको शक्ति प्रदर्शनको रूपमा रहने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । […]