काठमाडौं, साउन २७ । उच्च अदालतमा २७ न्यायाधीश नियुक्ति प्रक्रियाका लागि २७७ जनाले आवेदन दिएका छन्। साउन १० गतेको न्याय परिषद्को निर्णयअनुसार साउन ११ गतेबाट १० दिनको समयसीमा दिएर आवेदन आह्वान भएको थियो। तोकिएको समयमा जिल्ला न्यायाधीश, न्याय सेवाका कर्मचारी तथा कानुन व्यवसायी तथा अन्य समूहबाट २७७ जनाको आवेदन गरेको परिषद्ले जनाएको छ। परिषद्का प्रवक्ता […]