राष्ट्रपति साईले अमेरिकी सभामुख भेटेपछि चीनले ताइवान वरपर थाल्यो युद्ध अभ्यास

ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि चीनले ताइवान वरपर युद्ध अभ्यास गर्न थालेको छ ।

सम्बन्धित सामग्री

ताइवान वरपर चीनले गरेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमण सकेर फिर्ता भइसक्दा पनि चीनले ताइवान सीमा क्षेत्रमा युद्ध अभ्यास जारी राखेको छ । चीनले ताइवानको स्वशासित टापुमा बिहीबार गरेको युद्ध अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।