भरतपुर महानगरको प्रमुखमा कांग्रेसबाट २५ जना आकांक्षी

भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन् । प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाले महानगर नगर समितिमा नाम दर्ता गराएका छन् ।महानगर प्रमुखका लागि केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि, पार्टीको जिल्ला तथा नगरको चुनावमा पराजित उम्मेदवारदेखि विजयी नेता आकांक्षी देखिएका छन् । कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद […]

सम्बन्धित सामग्री

भरतपुरको मेयरमा रेनु दाहाल दोस्रो कार्यकालका लागि विजयी

काठमाडौँ – भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएकी हुन्। दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन्। दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत […]

महानगर प्रमुखमा काँग्रेसबाट आकाङ्क्षी बढ्दै

भरतपुर महानगरको प्रमुख पदमा नेपाली काँग्रेसमा बागमती प्रदेशका मन्त्रीदेखि पार्टीका केन्द्रीय सदस्यले दाबी गरेका छन् । काँग्रेस महानगर समितिले आसन्न स्थानीय तह निर्वाचनका लागि दाबी गर्न दुई दिन दिएको नाम दर्तामा २५ जना स्थानीयदेखि केन्द्रीय तहसम्मका नेताले इच्छा जाहेर गरेका हुन् । उपप्रमुखमा २४ जनाको मनोनयन दर्ता भएको छ ।