शेखर पक्षको बैठक आज पनि बस्ने

नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली एक फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे सोही स्थानमा बस्ने भएको हो । यसअघि हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो। १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि जनाएका थिए । नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको

सम्बन्धित सामग्री

महाअभियोग सिफारिस समितिको तेस्रो बैठक आज दिउँसाे बस्ने

काठमाडाैँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासम्बन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ। २९ भदौभित्र राणाविरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो। बैठक दिउँसाे २ बजे बस्नेछ। मंगलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसैसाता सफाइ पेस गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ। जसअनुसार […]

कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक आज पनि बस्ने

काठमाडाैँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहीबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो। आजको बैठकमा कांग्रेसतर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिने छन्। सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिने कार्यक्रम […]

कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक आज पनि बस्ने

काठमाडाैँ- नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिकाे बैठक आज पनि बस्ने भएकाे छ। हिजाेदेखि सुरु भएकाे बैठक आज पनि बस्ने भएकाे हाे। बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बैठक बस्ने छ। भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने लगायतका विविध एजेण्डामा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। हिजाेकाे बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई गति […]

कांग्रेस पदाधिकारी बैठक आज बस्ने

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो १ बजे बैठक बोलाएका हुन् । पार्टी कार्यालय सानेपामा बस्ने बैठकले केन्द्रीय समितिको एजेन्डा तय गर्ने एक नेताले बताएका छन् । कांग्रेसले स्थानीय तहको चुनावको समीक्षा गर्न भोलि दिउँसो १ बजेका […]

कोइराला पक्षको बैठक आज पनि बस्ने , सभापति देउवाविरुद्ध विद्रोह गर्ने तयारी

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । हिजो (बिहीबार) राजधानीको बत्तीसपुतली एक फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे सोही स्थानमा बस्ने भएको हो । यसअघि हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो । १४ औँ महाधिवेशनपछि पनि पार्टी […]

शेखर समूहको बैठक आज पनि बस्ने

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ । हिजो राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे पुन: बस्ने भएको हो । बिहीबारको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो । १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले […]

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने,  यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल हुने जनाइएको छ ।प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल जारी छ । बिहीबारको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि छलफल हुने जनाइएको छ ।

एमालेको सचिवालय बैठक आज बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक सोमबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएकाे हाे। बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्रलगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयाे। सत्तारुढ गठबन्धनले चुनावी तालमेलको कसरत गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल एमाले पनि राप्रपा […]

सत्ता गठबन्धनको बैठक आज बालुवाटारमा बस्ने

काठमाडौँ – सत्ता पक्षीय पाँच दल आवद्ध गठबन्धनको बैठक आज साँझ बालुवाटारमा बस्ने भएको छ। संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्केपछि पहिलोपटक आज साँझ ५ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागिएको हो। बैठकमा समसामयिक राजनीतिक मुद्दामा छलफल […]

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्ने

काठमाडौँ – नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक आज पनि बस्दै छ। दिउँसो ३ बजे बस्ने बैठकमा पार्टी महाधिवेशन र सरकार विस्तारबारे छलफल हुने बुझिएको छ। कांग्रेसले अझै १३ जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न सकेको छैन। जसले गर्दा महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन हुने भएको छ। कांग्रेसले असोज १८ भन्दा अघि प्रदेशभन्दा तल्ला तहको अधिवेशन गर्ने सक्ने […]