बाँकेमा कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी

बाँके। कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुवातमै हटस्पट बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु भएको छ। यहाँका स्थानीय तहहरु यतिबेला तेस्रो लहरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनसक्ने भएकाले त्यसको रोकथाम तथा प्रतिकार्यका लागि पूर्वतयारी गरिरहेका छन्। बाँकेमा अहिले काोरोना सङ्क्रमण र मृत्युदर ह्वात्तै घटेपनि पुनः तेस्रो लहरको महामारी फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी शुरु गरिएको खजुरा गाउँपालिकाकाले जनाएको छ।

सम्बन्धित सामग्री

बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

१३ माघ, दाङ । बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पचालझरना-१ कालिकोटकी ६० वर्षीया महिलाको भेरी अस्प्तालमा उपचारका क्रममा मुत्यु भएको हो । माघ ९ गते पीसीआर परीक्षण गर्दा रिपार्ट पोजेटिभ आएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । संक्रमित महिलाको बिहीबार बिहान ३ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेका […]

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

बाँके– नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ । पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज […]

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ ।  पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए। उनका अनुसार बुधबारमात्रै जमुनाह नाकामा २७ नयाँ कोरोना सङ्क्रमित फेला परेका छ

बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै

नेपालगञ्ज– बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै गएको छ। सक्रिय संक्रमितको संख्या ३५ जनामा झरेको बाँकेमा फेरि बढेको संक्रमण बढेको हो। अहिले सक्रिय संक्रमितको संख्या एक सय १६ जना पुगेको छ। भेरी अस्पतालमा साउन ५ गते १८ जना संक्रमित भर्ना भएका थिए। अहिले ४८ जना संक्रमितको उपचार भइरहेको छ। बिहीबार मात्रै जिल्लामा ३१ जना […]

बाँकेमा कोरोना संक्रमणबाट हुने मृत्यु शून्य

८ असार, काठमाडौं । दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा कोरोना संक्रमणबाट हुने मृत्यु शून्यमा झरेको छ । असार ४ गतेयता बाँकेमा कोरोना संक्रमणबाट एकजनाको पनि मृत्यु नभएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए । दैनिक कोरोना संक्रमण पुष्टि हुने संख्या पनि न्यून रहेको उनले बताए । ओलीका अनुसार ४ असारमा एक, ५ असारमा १०, […]

बाँकेमा कोरोना संक्रमणबाट चारजनाको मृत्यु

२८ जेठ, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङका दुई जना, बाँके र दैलेखका एक/एकजना गरी चारजनाका मृत्यु भएको हो । दाङको घोराही–७ की ४२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार साँझ सात बजे र राजपुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको […]

बाँकेमा कोरोना संक्रमणबाट थप सातजनाको मृत्यु

बाँके : बाँकेमा कोरोना संक्रमणका कारण थप सातजनाको मृत्यु भएको छ।भेरी अस्पतालमा ६ जना र एकजना को नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ। मृत्यु हुनेमा ३४ देखि ६९ बर्षसम्मका संक्रमित छन्।योसहित बाँके जिल्लामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८८ र बाहिरी जिल्लाका २७० जनाको मृत्यु पुगेको छ।

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।गएराति बाँकेको भेरी अस्पतालमा बाँके जिल्लाका ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जनाकारी दिए।त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बाँकेकै २७ वर्षीय पुरुषको मृत्यु भएको छ। बाँकेमा कोरोनाबाट हालसम्म १४५ जनाको मृत्यु भएको र बाहिर जिल्लामा १ सय २५ जना मृत्यु भएको वलीले जानकारी दिए।

बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

काठमाडौं। कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज–६ की ७२ वर्षीया महिला रहेकी छन्। उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ।