पुलिस क्लबविरुद्ध आक्रामक खेल खेलेको मनाङ लिगको शीर्ष स्थानमा

पोखरा : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिवार पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा मनाङले पुलिस क्लबविरुद्धको खेलमा ३-१ को जित निकालेको हो। मनाङको तीन गोलमध्ये दुई गोल अञ्जन विष्टको नाममा रह्यो। निशान लिम्बुले पनि…

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिगः सातौं चरण सकिँदा मछिन्द्र सफल, मनाङ निराश

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातौं चरणका खेलहरू सकिएका छन् । सातौं चरणको समाप्तीसम्म ४९ खेल भए । सविक विजेता मछिन्द्र तालिकाको शीर्ष स्थानमा छ । मछिन्द्रका लागि सातौं चरण निकै महत्वपूर्ण रह्यो । नेपाल पुलिस क्लबविरुद्धको खेल बराबरी अथवा हारेको अवस्थामा मछिन्द्रले एएफसी कप छनोट चरणमा स्थान बनाउने अवसर गुमाउने थियो । […]

ए डिभिजन लिग : मछिन्द्रलाई पुलिसको चुनौति

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुदैछ। लिगको सातौं चरण अन्तर्गत आज एक मात्र खेल हुन लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल बेलुकी पौने ५ बजे सुरु हुनेछ।उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि आजको खेल महत्वपूर्ण रहेको छ।एएफसीकप छनोट खेल्न सातौं चरण सकिदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ। मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रह

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङ शीर्ष स्थानमा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार तीनवटा खेल हुनेछन्। शुक्रबार पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ। अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ। तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैद...