३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको खेलमा इंग्ल्यान्डले क्रोएसिया विरुद्ध दोस्रो हाफमा फेरि अग्रता लिएको छ ।
डालास स्टेडियममा भइरहेको खेलमा जुड बेलिङहमले ४७औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ३-२ को अग्रता दिलाएका …
३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड विरुद्धको खेलमा क्रोएसियाले दोस्रो पटक बराबरी गोल फर्काएका छन् ।
इंग्ल्यान्डका कप्तान ह्यारी केनले दुई पटक गोल गर्दे अग्रता दिलाएपनि पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दोस्रो पटक …
३ असार, काठमाडौं । ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया विरुद्धको खेलमा फेरि अग्रता लिएको छ ।
डालास स्टेडियममा भइरहेको खेलमा केनले ४२औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता …
३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड विरुद्धको खेलमा क्रोएसियनले बराबरी गोल फर्काएको छ ।
डालास स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरि गोल फर्काए ।
पिटर सुसिकको ले-अफ पासमा बाटुरिनाले पेनाल्टी बक्स …
३ असार, काठमाडौं । इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसिया विरुद्ध पहिले अग्रता लिएको छ ।
कप्तान ह्यारी केनले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् ।
केनले सुरुमा प्रहार गरेको पेनाल्टी …
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कंगोका लागि यो विश्वकप इतिहासकै पहिलो गोल र पहिलो अंक हो।