UAE. The President of the United Arab Emirates Sheikh Mohammed bin Zayed Al Nahyan and the President of Russia Vladimir Putin have had a telephone conversation about the latest developments in the Middle East region. It is said that both leaders seriously discussed the potential impact on regional and international peace and security.According to the official news agency of the United Arab Emirates, the two leaders exchanged views on the impact of the Middle East situation, especially on maritime freedom, energy security, and the global economy.During the talks, it was also discussed to further strengthen bilateral cooperation and strategic partnership...
३ जेठ, काठमाडौं । प्रस्तावित अध्यागमन विधेयक २०८३ मा केही नयाँ व्यवस्थाहरू राखिएको छ ।
अहिले सुझावमा माग गरिएको उक्त विद्येयकमा केही विषयहरू अध्यागमन ऐन २०४९ को भन्दा नयाँ र फरक छन् । जसमा नेपाल भित्रने …
काठमाडौं– केही समय अघि काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न थालेको थियो त्यस पछि देशका अधिकांश ठाउँमा बस्ने सुकुम्वासीहरू त्रसित बनेका छन् । पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न सूचना जारी गरिसकेको भए पनि सर्वोच्च अदालतले सुकुम्वासीलाई जबरजस्ती नहटाउन अन्तरिम आदेश दिएको छ। तर पनि देशका विभिन्न स्थानमा […]
कङ्गो– डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै […]