नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सकाे जित

काठमाडाैं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ४२ रन बनाउँदा प्रदिप सिंह ऐरीले अविजित ३६ रन […]

सम्बन्धित सामग्री

नेपाल टी–ट्वान्टी क्रिकेट: लुम्बिनी अल स्टार फाइनलमा

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

नेपाल टी–ट्वान्टी क्रिकेट : लुम्बिनी अल स्टार फाइनलमा

काठमाडाैं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला व्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो […]

नेपाल टी–ट्वान्टी क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा सोमबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । सोमबारको पहिलो खेलमा फार वेस्ट युनाईटेड र काठमाडौं नाईट्सको सामना गर्दैछ । खेल बिहान सवा ९ बजेबाट सुरु हुनेछ । काठमाडौं लगातार दोस्रो जित निकाल्न चाहान्छ । काठमाडौंले शनिबार भएको उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो […]

नेपाल टी–ट्वान्टी क्रिकेट : आज लुम्बिनी र विराटनगर तथा पोखरा र जनकपुर भिड्दै

काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा आइतबार दुई खेल हुँदैछन् । आइतबारको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्सको सामना गर्दैछ । खेल बिहान सवा ९ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा शनिबार फार वेस्टर्न युनाइटेडलाई ६७ रनले हराएको लुम्बिनी आइतबार लगातार दोस्रो जितको खोजीमा छ । लुम्बिनीको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरेका […]

नेपाल टी-२० लिगको मिति फेरि सर्‍यो

नेपाल क्रिकेट संघको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ।  यही पुस ८ गतेदेखि सुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९...

फेरि सर्यो नेपाल टी-२० लिग क्रिकेट प्रतियोगिताको मिति

नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ । यही पुस ८ गतेदेखि सुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९ गतेदेखि सुरु गरिने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभएको छ । उहाँले केही प्रविधिक कारणले प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको …

नेपाल क्रिकेट संघले फ्रेञ्चाइज टी–ट्वान्टी क्रिकेट लिग आयोजना गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–ट्वान्टी क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी–ट्वान्टी लिगको घोषणा गरेको हो । लिगलाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको क्यानले जनाएको छ । प्रतियोगिताको मिति भने घोषणा गरिएको छैन । क्यानले प्रतियोगिता आयोजना […]

टी-ट्वान्टी क्रिकेट लिगलाई राखेपको मान्यता

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-ट्वान्टी क्रिकेट लिगलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको छ । क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी-ट्वान्टी लिगलाई खेलकुदको सर्वोच्च निकाय राखेपले मान्यता दिएको जनाएको छ ।टी-ट्वान्टी क्रिकेट लिगले मान्यता पाउँदा नेपाली क्रिकेट र  खेलकुदमा ठुलो सफलता मिल्ने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताए । नेपाली क्रिकेट खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुगाउन यो लिगले ठूलो भूमिका खेल्ने क्यानका अध्यक्ष चतुरबहा

नेपाल टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा

नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले हरायो । नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ दशमलव ४ ओभरमा सबै […]