अर्थ मन्त्रालय र राष्ट्र बैंक बीच हार्दिक सम्बन्ध हुनुपर्छ : विष्णु पौडेल

४ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता विष्णु पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच हार्दिक सम्बन्ध हुनुपर्ने बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन् । ‘अर्थ मन्त्रालय र राष्ट्र बैक बीच हार्दिक सम्बन्ध हुनुपर्छ, सम्बन्ध राम्रो छैन भन्ने सन्देश गयो भने त्यसले विश्वासको वातावरण गर्दैन,’ पौडेलले […]

सम्बन्धित सामग्री

अर्थ मन्त्रालय र राष्ट्र बैंक प्रतिस्पर्धी होइन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक प्रतिस्पर्धी नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा भएको म्यानेजमेन्ट समिट–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक...

अर्थतन्त्रको संकट : अर्थमन्त्री निश्चिन्त, प्रधानमन्त्रीले डाके निजी क्षेत्र

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको वर्तमान अवस्थाबारे सम्बद्ध मन्त्रालय र निकायबाट ‘ब्रिफिङ’ लिएका छन् । सोमबार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगलाई सरकारी निवास बालुवाटारमा बोलाएर अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे जानकारी लिएका हुन् । आफ्नो ११ महिनाको कार्यकालमा अर्थतन्त्र चलायमान गराउन भन्दै घरजग्गाको वर्गीकरणको नीतिलाई उल्ट्याउने बाहेक […]

ब्याजदरको मामिलामा अर्थ मन्त्रालय र राष्ट्र बैंक आमनेसामने

६ असोज, काठमाडौं । निक्षेपमा बढेको ब्याजदर वृद्धिलाई लिएर अर्थमन्त्री र राष्ट्र बैंकबीच पुनः द्वन्द्व बढ्ने देखिएको छ । राष्ट्र बैंकले ब्याजदर बढाउन जोडबल गरिरहेका बेला सरकार ब्याजदर बढाउन नहुने पक्षमा उभिएको छ । राष्ट्र बैंकले मौदि्रक नीतिमार्फत गरेको प्रोत्साहनपछि १ असोजदेखि लागू हुने गरी बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् ।  निक्षेपको ब्याजदर बढेको एक […]

अर्थतन्त्रसँगै संक्रमणमा अर्थ मन्त्रालय र राष्ट्र बैंक

अर्थतन्त्र जटिल मोडमा रहेका बेला देशको आर्थिक, वित्तीय र मौद्रिक नीति निर्माण र कार्यान्वयन गर्ने निकायहरु पक्षघातको अवस्थाबाट गुज्रिरहेका छन् । संवेदनशील समयमा पनि आर्थिक क्षेत्रका नेतृत्वदायी संस्थाहरु नैतिक प्रश्नले घेरिएका छन् ।

३१ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्बभन्दा कम

बोर्डका अध्यक्ष रमेश हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझावअनुसार काम अगाडि बढाइने बताइरहँदा लगानीकर्ताले अझै विश्वास गर्न सकेका छैनन् ।

अर्थ मन्त्रालय भर्सेस राष्ट्र बैंक र अर्थतन्त्रका दुई सूचक

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको पदमा निर्वाचित भएलगत्तै राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को आर्थिक स्थितिबारे प्रतिवेदन प्रकाशित गरेको थियो । प्रतिवेदनमा अर्थतन्त्रको सूचक सन्तोषजनक थिएन । प्रतिवेदनअनुसार साउनमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा थियो भने बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १.६ प्रतिशतले घटेको थियो ।यी दुई वटै सूचक प्रकाशित भएदेखि नै सरकार र राष्ट्र बैंकबीच अघोषित रूपमा द्वन्द्व सुरु भएको थियो । आफूले विरासतमा पाएको

अर्थ मन्त्रालय र राष्ट्र बैंकको समन्वय नहुँदा अर्थतन्त्रमा चुनौती

अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक बीचको समन्वय गरेर काम गर्न नसकेको कारण अर्थतन्त्रमा चुनौतीहरु आएको अर्थविद्हरुले बताएका छन् ।एमाले निकट बुद्धिजीवी परिषद्ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानको उपाय खोजीका अन्तक्रिया कार्यक्रममा बोल्दै अर्थविद्हरुले अर्थतन्त्र संकटतर्फ गइरहेको अवस्थामा अर्थतन्त्रलाई सन्तुलनमा राख्नको लागि अर्थमन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा अर्थतन्त्रमा थप चुनौतीहरु थपिदै गएको बताए ।पूर्वअर्थसचिव […]

अर्थतन्त्रका सूचक सुधारको नयाँ नीति

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले सोमबार अर्थतन्त्रका सूचक सुधारका लागि दुई फरक–फरक निर्देशन जारी गर्दै सुधार्न नीति अघि सारेका छन् । बैंकहरुमा तरलता अभाव भएपछि यसको पूर्तिका लागि अर्थ मन्त्रालयले राष्ट्र बैंक र महालेखा नियन्त्रकको कार्यालयलाई पत्र पठाउँदै बैंकले स्थानीय तहको खर्च नभएको ८० प्रतिशत बजेट निक्षेप राख्न पाउने निर्देशन दिएको छ । तरलता संकुचनलाई सम्बोधन …

नेप्सेमा अर्को कीर्तिमान एकै दिन १७ अर्बको कारोबार

नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत निकायले अल्पकालीन कारोबारलाई कडाइ गर्न निर्देशन दिए पनि नेप्सेको वृद्धि कायमै छ। साताको अन्तिम कारोबार दिन सेयर बजार मापक परिसूचक नेप्से २९.६४ ले बढेर २८५६.७७ बिन्दुमा पुग्यो। यो अहिलसम्मकै उच्च हो।...