काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिति अन्त्य गर्न र श्रमिकहरूलाई सहज सेवा उपलब्ध गराउन भन्दै दुईवटा सुधारका पहलहरू घोषणा गरेको छ । श्रममन्त्री रामजी यादवले ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’ र स्थानीय तहबाटै श्रम स्वीकृतिको सहजीकरण गर्ने कार्य ७५३ वटै स्थानीय तहका रोजगार संयोजक र आप्रवासन स्रोत केन्द्रका काउन्सलरहरूसँग भर्चुअल […]
The transformation achieved by African football in the World Cup cannot be overstated. In the 2018 World Cup held in Russia, none of Africa's five teams could advance past the group stage, managing only three wins out of a possible fifteen matches. However, by the 2026 World Cup, Africa has emerged as a testament to the success of FIFA President Gianni Infantino's World Cup expansion project. In essence, Africa has validated this new format. Out of Africa's total of 10 teams, all but one successfully passed the group stage, with semi-finalist Morocco stunning European powerhouse Netherlands on penalties to reach...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ बुधबार (असार १७) हुने भएको छ । पार्टी सभापति रवि लामिछानेको सचिवालयले दिएको जानकारी अनुसार असार १७ गते बिहान ११ बजे उनीहरूको शपथ हुन लागेको हो । पार्टी केन्द्रीय कार्यालय चमतीमा शपथ हुने सचिवालयले जानकारी दिएको छ ।
नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरीको अवसरमा ३३ (तेत्तीस) जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकामा साउदी अरब अधिराज्यको सरकारप्रति आज कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ।
१६ असार, काठमाडौं । सिफारिस समितिले आठ वटा विश्वविद्यालयका उपकुलपतिका लागि तीन–तीन जनाको नाम टुंगो लगाएको छ ।
शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले आठ वटा विश्वविद्यालयको लागि उपकुलपतिको नाम टुंगो लगाएको हो ।
‘सिफारिस समितिले …