केल्मी र न्यू डायमण्डको सहकार्य निरन्तर

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको न्यू डायमन्ड युथ स्पोर्टस क्लब र खेलकुद पोशाक निर्माण कम्पनी केल्मीबीचको सहकार्यले निरन्तरता पाएको छ । सहकार्यको तेस्रो वर्षका लागि न्यू डामण्डका अध्यक्ष तथा प्रशिक्षक कुमार राई र नेपालका लागि केल्मीको आधिकारिक विकृता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले आइतबार सम्झौता नविकरणमा […]

सम्बन्धित सामग्री

एसियन कपमा प्रयोग भएको बलको ब्राण्डबाट विराट गोल्डकपमा खेल सुरु हुने

मोरङ – एसियन कपमा प्रयोग भएको बलको ब्राण्डबाट विराट गोल्डकपमा खेलको सुरुआत हुने भएको छ। गत वर्ष कतारमा सम्पन्न एएफसी च्याम्पियन्सीपमा प्रयोग गरिएको केल्मी भोर्टेक्स २३ प्लस बलको प्रयोग विराट गोल्डकपमा हुने भएको हो। बुधबार आयोजित पत्रकार सम्मेलनसंगै गोल्डकप ट्रष्टका सचिव तथा प्रचार प्रसार समिति संयोजक ध्रुव सिग्देलले केल्मीका अन्य धेरै ब्राण्डका बल भएपनि यसपटक […]

केल्मी ब्राण्डका नक्कली कपडा बनाउने स्टोर सञ्चालक पक्राउ

काठमाडौं । प्रहरीले केल्मी ब्राण्डको नक्कली कपडा उत्पादन गर्ने काठमाडौं महानगर वडा नं. २२ प्युखास्थित सुजन सिर्जन शिवम् रेडिमेड स्टोरका सञ्चालकलाई पक्राउ गरेको छ । कपी राइट उल्लंघन गर्दै नक्कली त्यस स्टोरमा केल्मी ब्राण्ड उल्लेख गरी अनधिकृत रुपमा लागो प्रयोग गरेर बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले स्टोरमा खानतलासी तथा चेकजाँचका क्रममा १२ सय […]

नेपाली क्रिकेटलाई केल्मीले दुई वर्षसम्म प्रायोजन गर्ने (भिडियो)

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) र केल्मी नेपालबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच क्यान र केल्मीबिच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को उपस्थितिमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले […]

क्यानको नयाँ प्रायोजकमा केल्मी

काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान)ले जर्सी प्रयोजकका रूपमा आइतबार केल्मीसँग सम्झौता गरेको छ । सम्झौतापछि नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित सबै उमेर समूह र महिला टोलीले अब अन्तर्राष्ट्रिय खेलमा केल्मीको जर्सी लगाउने छ ।  आइतबार क्यानका तर्फका अध्यक्ष चतुरबहादुर चन्द र केल्मीका तर्फबाट केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरेका थिए...

स्की खेलाडी सफलरामलाई केल्मीको साथ

काठमाडौं (हाम्रो खेलकुद)– बेजिङ शितकालिन ओलम्पिक छनोटको तयारीका लागि इटाली जान लागेका स्की खेलाडी सफलराम श्रेष्ठलाई केल्मीले किट्स प्रायोजन गरेको छ । सफलरामलाई बिहीबार केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले किट्स हस्तान्तरण गरेका छन् । केल्मी नेपालले यसअघि ओलम्पिक र पारालिम्पिक खेल्ने नेपाली खेलाडीलाई पनि किट्स प्रायोजन गरेको थियो । त्यस्तै केल्मीले राष्ट्रिय भलिबल टोली महिला […]

एनआरटीलाई केल्मीको किट्स

एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र केल्मी नेपालका नेपाल प्रतिनिधि प्रदीप न्यौपानेबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भयो। यससँगै क्लबले लामो समयपछि पहिलो पटक किट्सको प्रायोजकसँग सम्झौता गरेको हो।...

केल्मी र एनआरटीबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र खेलकुद सामाग्री कम्पनी केल्मीबीच सम्झौता भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित एनआरटीको कार्यालयमा दुई संस्थाबीच चार वर्षका लागि सम्झौता भएको छ ‌। सम्झौता पत्रमा एनआरटीका अध्यक्ष सुन्दरनरसिं जोशी र केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङका निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे । केल्मीले एनआरटीको फुटबल […]

एएफसी र केल्मीबीच प्रायोजन सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय खेलकुद सामाग्री निर्माण कम्पनी केल्मीबीच सहकार्य भएको छ । केल्मी एएफसीले आयोजना गर्ने राष्ट्रिय टोलीको सहभागिता रहने प्रतियोगिता ग्लोबल सपोर्टरका रुपमा आबद्ध भएको एएफसीले जनाएको छ । सम्झौता सन् २०२१ देखि २०२४ सम्म गरि तीन वर्षको रहेको छ । केल्मीले २०२२ देखि ०२४ सम्म एएफसीले […]

गल्फसँग पनि जोडियो केल्मी

फुटबलबाट नेपाली खेलकुद क्षेत्रमा खेलपोसाक प्रदान गर्दै आएको केल्मी नेपाल पछिल्लो समय अन्य खेलसँग पनि जोडिँदै आएको छ।...

स्पोर्टस् अवार्डलाई केल्मीको साथ

केल्मी नेपाल १७औँ एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्ड २०७६ कार्यक्रममा सहप्रायोजनका रूपमा रहने भएको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो । मञ्चका अध्यक्ष...