केल्मी र एनआरटीबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र खेलकुद सामाग्री कम्पनी केल्मीबीच सम्झौता भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित एनआरटीको कार्यालयमा दुई संस्थाबीच चार वर्षका लागि सम्झौता भएको छ ‌। सम्झौता पत्रमा एनआरटीका अध्यक्ष सुन्दरनरसिं जोशी र केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङका निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे । केल्मीले एनआरटीको फुटबल […]

सम्बन्धित सामग्री

केल्मी र न्यू डायमण्डको सहकार्य निरन्तर

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको न्यू डायमन्ड युथ स्पोर्टस क्लब र खेलकुद पोशाक निर्माण कम्पनी केल्मीबीचको सहकार्यले निरन्तरता पाएको छ । सहकार्यको तेस्रो वर्षका लागि न्यू डामण्डका अध्यक्ष तथा प्रशिक्षक कुमार राई र नेपालका लागि केल्मीको आधिकारिक विकृता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले आइतबार सम्झौता नविकरणमा […]

पल्सर स्पोर्ट्स अवार्डलाई केल्मीको सहप्रायोजन

२३ फागुन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च र केल्मी नेपालबीच पल्सर स्पोर्टस अवार्ड २०७७ को सहप्रायोजन सम्झौता काठमाडौं । ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले कामारु ट्रेडिङ प्रालिसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ । सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामारु ट्रेडिङ प्रालिका निर्देशक प्रदीप न्यौपानेबीच […]

नेपाली क्रिकेटलाई केल्मीले दुई वर्षसम्म प्रायोजन गर्ने (भिडियो)

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) र केल्मी नेपालबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच क्यान र केल्मीबिच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को उपस्थितिमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले […]

क्यानको नयाँ प्रायोजकमा केल्मी

काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान)ले जर्सी प्रयोजकका रूपमा आइतबार केल्मीसँग सम्झौता गरेको छ । सम्झौतापछि नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित सबै उमेर समूह र महिला टोलीले अब अन्तर्राष्ट्रिय खेलमा केल्मीको जर्सी लगाउने छ ।  आइतबार क्यानका तर्फका अध्यक्ष चतुरबहादुर चन्द र केल्मीका तर्फबाट केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरेका थिए...

केल्मीले आर्मीका एक खेलाडीलाई युरोप लाने सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – खेलपोशाक निर्माणको अन्तर्राष्ट्रिय कम्पनी केल्मीले त्रिभुवन आर्मी फुटबल क्लबको महिला र पुरुष मध्ये एक खेलाडीलाई युरोपमा प्रशिक्षणको व्यवस्था मिलाउने भएको छ । नेपाली फुटबलको विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ युरोपको कुनै एक क्लबमा प्रशिक्षणको व्यवस्था मिलाउने गरि केल्मी र आर्मी क्लबबीच बिहीबार सम्झौता भएको छ । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने […]

एनआरटीलाई केल्मीको किट्स

एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र केल्मी नेपालका नेपाल प्रतिनिधि प्रदीप न्यौपानेबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भयो। यससँगै क्लबले लामो समयपछि पहिलो पटक किट्सको प्रायोजकसँग सम्झौता गरेको हो।...

एनआरटी र केल्मीबीच चार वर्षको सहकार्य सम्झौता

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटी र स्पोर्ट्स कीट ब्रान्ड केल्मीबीच चार वर्षको सम्झौता भएको छ । बुधबार क्लबले त्रिपुरेस्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै आगामी चार वर्षको लागि सहकार्य गरेको हो । एनआरटीले कामारु ट्रेडिङ प्रालिको केल्मी ब्राण्डसँग चार वर्षका लागि सम्झौता गरेको हो । सम्झौताअनुसार एनआरटीले आफूले खेल्ने प्रतियोगितामा […]

एएफसी र केल्मीबीच सम्झौता, एसियन कपमा केल्मीको बल प्रयोग हुने

८ भदौ, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) र खेल पोशाक कम्पनी केल्मीबीच २०२१ देखि २०२४ सम्मको लागि सम्झौता भएको छ । केल्मी एएफसीको राष्ट्रिय टिम सहभागी प्रतियोगिताको आधिकारिक ग्लोबल सपोर्टरको रुपमा आबद्ध भएको एएफसीले जनाएको छ । सम्झौता अनुसार केल्मीले सन् २०२२ देखि २०२४ सम्मको एएफसीको राष्ट्रिय टिम सहभागी प्रतियोगितामा खेल पोशाक र खेल […]

एएफसी र केल्मीबीच प्रायोजन सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय खेलकुद सामाग्री निर्माण कम्पनी केल्मीबीच सहकार्य भएको छ । केल्मी एएफसीले आयोजना गर्ने राष्ट्रिय टोलीको सहभागिता रहने प्रतियोगिता ग्लोबल सपोर्टरका रुपमा आबद्ध भएको एएफसीले जनाएको छ । सम्झौता सन् २०२१ देखि २०२४ सम्म गरि तीन वर्षको रहेको छ । केल्मीले २०२२ देखि ०२४ सम्म एएफसीले […]

स्पोर्टस् अवार्डलाई केल्मीको साथ

केल्मी नेपाल १७औँ एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्ड २०७६ कार्यक्रममा सहप्रायोजनका रूपमा रहने भएको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो । मञ्चका अध्यक्ष...