मुख्यमन्त्री तथा मन्त्रीकेन्द्रित बजेट नल्याइयाेस्: प्रदेशसभा सदस्य थापा

मोरङ- कोशी प्रदेशको बजेट मुख्यमन्त्री तथा मन्त्रीकेन्द्रित नल्याउन नेपाली कांग्रेस प्रदेशसभा सदस्य इन्दिरा थापाले बताएकी छन्। बुधबार विराटनगरस्थित प्रदेशसभाको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य थापाले प्रदेशको बजेट जनसंख्या, भूगोल, आवश्यकताको सिद्धान्तअनुरूप ल्याउनुपर्ने सुझाव दिइन्। दुई पटक अध्यादेशबाट बजेट आएको बताउँदै थापाले प्रदेशको बजेट जनमुखी र जनतालाई महसुस गराउन सक्ने हिसाबले सरकारले ल्याउन उपयुक्त हुने बताइन्। […]

सम्बन्धित सामग्री

गण्डकीमा बजेट माथिको छलफल जारी

गण्डकी । गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ । प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन् । बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै आउने जस्ता प्रवृत्ति देखिएको बताए । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उनले बताए । यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले […]

गण्डकीमा बजेट माथिको छलफल जारी

गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ । देशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन् । बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै  आउने जस्ता प्रवृत्ति देखिएको बताए । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उनले बताए । यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले बताए ।     बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए। सरकारमा जवाफदेहिता नदेखिएको उनले बताए । मनकु

प्रदेशसभाबाट बहुमतले पारित भयो प्रदेश १ को बजेट

काठमाडौं : प्रदेश नं १ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-८० को वार्षिक बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बजेट निर्णयार्थ प्रस्तुत गरेका थिए।      त्यसअघि नेकपा एमाले संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको सेवा तथा परामर्श शीर्षकमा १०० रुपैयाँ खर्च कटौती गरियोस…

गण्डकी प्रदेश सरकारबाट विभिन्न योजनाका लागि बजेट

दमौली । गण्डकी प्रदेश सरकारमार्फत तनहुँ जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सडक पुल, मोटरमार्ग, खानेपानी, भवन, सिँचाइ लगायतका योजनामा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानको निर्वाचन क्षेत्र तनहुँ १ (ख) अन्तर्गत बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा सडक पुल, खानेपानी, मोटरमार्ग, खानेपानी, […]

'केपीबा एण्ड कम्पनी प्रालिको हातमा गयो प्रदेशको बजेट'

हेटौंडा : बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर तामाङले प्रदेशको बजेट केपी ओली एण्ड कम्पनी प्रालिको हातमा भएको टिप्पणी गरेका छन्।आइतबार बसेको संसद बैठकमा विनियोजन विधेयकमाथि आफ्नो धारणा राख्दै सांसद तामाङले प्रदेश सरकारको बजेट जनताका लागि नभएर केपी ओली गुटको लागि मात्रै भएको आरोप लगाएका हुन्।प्रदेश सरकारले गुटगत, मन्त्रीमैत्री र कार्यकर्तामैत्री बजेट ल्याएको तामाङले आरोप लगाएका छन्। भने ‘ प्रदेश सरकारले ल्याएको बजेट आमजनताका लागि होइन। त्यो बजेट त केपी बा एण्ड कम्पनी प्रालिका लागि ह

प्रदेश २ मा प्रहरीलाई बजेट छुट्याएकामा माओवादी सांसदको विरोध

२६ असार, जनकपुरधाम । प्रदेश २ का प्रदेशसभा सदस्य भरत साहले संघीय सरकार अन्तर्गत रहेको प्रहरीका लागि बजेट छुट्याएकामा प्रदेश २ सरकारको आलोचना गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका साहले प्रहरीलाई करोडौं बजेट किन दिएको हो ? भनी प्रश्न गरे । आगामी आर्थिक बर्ष २०७८÷७९ को बजेटमाथिको छलफलमा भाग लिदैं सांसद […]

प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई स्थानीय युवाले लखेटे(भिडियोसहित)

काठमाडौँ, २३ असार : प्रदेश २ का प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई आफ्नै निर्वाचन क्षेत्रका स्थानीय युवाहरुले लखेटेका छन् । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित तिवारीलाई चकवा गाउँका युवाले लखेटेका हुन् । आफु निर्वाचित क्षेत्रमा विकास निर्माणका कार्यको निरीक्षण गर्न आएका तिवारीलाई स्थानीय युवाले असारे विकासका नाममा बजेट सक्ने काम […]

प्रदेश २ : प्रदेशसभा सदस्य रानी कुमारी शर्मालाई स्थानीय युवाले लखेटे

जनकपुर । प्रदेश २ का प्रदेशसभा सदस्य रानीकुमारी शर्मा तिवारीलाई आफ्नै निर्वाचन क्षेत्रका स्थानीय युवाहरुले निर्वाचन ताका गरेका बाचा स्मरण गराउँदै लखेटेका छन् ।महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनलाई चकवा गाउँका युवाले विभिन्न आरोप लगाउँदै लखेटेका हुन् ।आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्यको निरीक्षण गर्न आएको बेला उनलाई स्थानीय युवाले असारे विकासका नाममा बजेट सक्ने काम गरेको आरोप लगाउँदै विरोध जनाएका थिए । असार बित्न लाग्दा हतार हतारमा विकास निर्

बागमतीको बजेट झिल्केमिल्के : सुवेदी

बागमती प्रदेशसभा सदस्य भावना सुवेदीले प्रदेश सरकार ल्याएको आगामी आर्थिक वर्षको बजेट जनताले बुझ्ने भाषामा नभएको बताएकी छिन् । उनले शुक्रबारको प्रदेशसभाको बैठकमा बजेट माथि छलफल गर्दै सरकारले ल्याएको बजेट सुसंस्कृत भाषामा झिल्केमिल्के र जनतालाई भ्रम पार्ने प्रकृतिको भएको बताएकी हुन् ।बजेट निर्माणमा सरकार गम्भीर नभएको भन्दै सन्तुलित बजेट ल्याउन नसकेको बताइन् । सरकारले ल्याएको बजेट गरिब निमुखा जनताको पक्षमा नभएको तर नारा नै नाराले भरिएको प्रचारमुखी बजेट ल्याएको उनको भनाई छ ।सरकारले नेताहरू मात्र

सरकारले खुद्रा बजेट ल्यायो : सांसद दाहाल

बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहालले तीनै सरकारसँगको सहकार्यमा कोरोना विरुद्धको खोप खरिदका लागि केन्द्रीत हुनुपर्ने र आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए । बिहीबार बसेको प्रदेशसभाको बैठक माथि छलफलमा भाग लिँदै उनले बागमती प्रदेश सरकारको बजेट खुद्रा भएको भन्दै प्रदेश सरकारले बजेट ल्याउँदा थोक र परिणाममुखी बजेट ल्याउनुपर्ने बताए ।जनताका इच्छा आकांक्षाअनुसार बजेट नआएको भन्दै बजेटमा व्यापक संशोधन गर्न माग गरे । विगतका बजेटहरुको समिक्षा गर्न छोडेर सरकार मन्त्री र सत्तापक्षका सांसदहरुको इच्छाअनुसार ब