प्रदेश २ : प्रदेशसभा सदस्य रानी कुमारी शर्मालाई स्थानीय युवाले लखेटे

जनकपुर । प्रदेश २ का प्रदेशसभा सदस्य रानीकुमारी शर्मा तिवारीलाई आफ्नै निर्वाचन क्षेत्रका स्थानीय युवाहरुले निर्वाचन ताका गरेका बाचा स्मरण गराउँदै लखेटेका छन् ।महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनलाई चकवा गाउँका युवाले विभिन्न आरोप लगाउँदै लखेटेका हुन् ।आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्यको निरीक्षण गर्न आएको बेला उनलाई स्थानीय युवाले असारे विकासका नाममा बजेट सक्ने काम गरेको आरोप लगाउँदै विरोध जनाएका थिए । असार बित्न लाग्दा हतार हतारमा विकास निर्

सम्बन्धित सामग्री

प्रदेशसभा सदस्य यादव पक्राउ

राजविराज । प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव कर्तव्य ज्यान र डाका मुद्दाको आरोपमा पक्राउ परेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका ५ निवासी प्रदेशसभा सदस्य यादवलाई सोमबार दिउँसो ३ः३० बजेतिर राजविराजबाट प्रहरीले पक्राउ गरेको हो । घरबाट आफ्नो निजि प्रदेश २–०१–००१च०५०१ नम्बरको कार चढी सदरमुकाम राजविराज आएको बेला उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार […] The post प्रदेशसभा सदस्य यादव पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश २ को नामकरणका लागि मतदान

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै प्रदेशको नामकरणका लागि मतदान सुरु भएको छ । प्रदेशको नाम सम्बन्धमा प्रदेशसभा सदस्य भरतप्रसाद साह र शैलेन्द्र यादव प्रस्तावक रहेको ‘मधेस’ प्रस्तावमाथि मतदान सुरु भएको हो । प्रदेशसभा सदस्य डिम्पल झा अस्वस्थ रहेका कारण सभामुखले उनलाई मतदानमा प्राथमिकता दिएका थिए । सोही अनुसार मधेस प्रदेशको पक्षमा सबैभन्दा पहिला उनले मतदान गरिन् ।प्रदेशको नामकरणका लागि दुई तिहाई मत आवश्यक पर्दछ । प्रदेशसभामा १ सय ४ जना सदस्य छन् । प्रदेशको नाम पारित गर्

प्रदेश २ मा प्रहरीलाई बजेट छुट्याएकामा माओवादी सांसदको विरोध

२६ असार, जनकपुरधाम । प्रदेश २ का प्रदेशसभा सदस्य भरत साहले संघीय सरकार अन्तर्गत रहेको प्रहरीका लागि बजेट छुट्याएकामा प्रदेश २ सरकारको आलोचना गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका साहले प्रहरीलाई करोडौं बजेट किन दिएको हो ? भनी प्रश्न गरे । आगामी आर्थिक बर्ष २०७८÷७९ को बजेटमाथिको छलफलमा भाग लिदैं सांसद […]

प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई स्थानीय युवाले लखेटे(भिडियोसहित)

काठमाडौँ, २३ असार : प्रदेश २ का प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई आफ्नै निर्वाचन क्षेत्रका स्थानीय युवाहरुले लखेटेका छन् । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित तिवारीलाई चकवा गाउँका युवाले लखेटेका हुन् । आफु निर्वाचित क्षेत्रमा विकास निर्माणका कार्यको निरीक्षण गर्न आएका तिवारीलाई स्थानीय युवाले असारे विकासका नाममा बजेट सक्ने काम […]

आफ्नै निर्वाचन क्षेत्रमा स्थानीयको घेराबन्दीमा परिन् प्रदेशसभा सदस्य तिवारी

जनकपुरधाम– प्रदेश २ का प्रदेशसभा सदस्य रानीकुमारी तिवारी आफ्नै मतदाताबाट घेराबन्दीमा परेकी छिन्। महोत्तरीको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य तिवारीलाई उनकै निर्वाचन क्षेत्र चकवाका स्थानीय युवाहरुले घेराबन्दी गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा निरीक्षण गर्न गएकी सांसद तिवारीलाई स्थानीयहरुले विकास निर्माणको काममा व्यापक अनियमितता गरेको भन्दै चौतर्फी रुपमा घेरावन्दीमा पारेका थिए। निर्माणाधीन थरुवाही–चकवा […]

माओवादी केन्द्रले गर्‍यो प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनीत

जनकपुरधाम : प्रदेश २ मा नेकपा माओवादी केन्द्रले रिक्त रहेको समानुपातिक प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनित गरेको छ। माओवादी केन्द्रको मुस्लिम कोटाका समानुपातिक प्रदेशसभा सदस्य मोहम्मद समिर नेकपा एमालेमा लागेपछि उनलाई कारबाही स्वरुप पदमुक्त गरिएको थियो। रिक्त रहेको सो पदमा कादरीलाई मनोनित गरिएको माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता…

पस्मिना कादरी प्रदेशसभा सदस्य मनोनित

जनकपुर । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनित गरेको छ । माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहका अनुसार कादरीलाई बिहीबार नै प्रदेशसभामा सभामुख सरोजकुमार यादवले सपथ ग्रहण गराएका छन् ।पर्सा निवासी कादरी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ हुन् । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील रहे पनि माओवादी केन्द्रका चार प्रदेशसभा सदस्य नेकपा एमालेमा सामेल भएका थिए । उनीहरुलाई