लमजुङ – लमजुङका अलैँची उत्पादक किसान अलैँची टिप्न र सुकाउन जुटेका छन् ।
अलैँची पाकिसकेकाले किसानहरु अहिले अलैँची टिप्न र सुकाउन जुटेका हुन् । किसानहरुले टिपेको अलैँची सुधारिएको अलैँची भट्टीमा सुकाउने गर्दछन् ।
७ सय मिटरदेखि १२ सय मिटर उचाईमा लगाइएको अलैँची पाकिसकेकाले किसानहरुलाई अलैँच...