माओवादीमा पदाधिकारी १५ जना प्रस्ताव, उपाध्यक्ष मात्रै सातजना

काठमाडौँ – माओवादी केन्द्रको पदाधिकारीको संख्या १५ पुर्‍याउने प्रस्ताव गरेको छ। महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या निर्धारण गरेको हो। जसअनुसार केन्द्रीय कार्यसमिति दुई सय ९९ सदस्यीय हुनेछन् भने पदाधिकारी १५ जना रहनेछन्। बैठकले पारित गरेको विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक […]

सम्बन्धित सामग्री

माधव नेपाल साताव्यापी चीन भ्रमणमा जाँदै

काठमाडौं, १९ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल जम्बो टोलीसहित चीनको साताव्यापी भ्रमणमा निस्कने भएका छन् । अध्यक्ष नेपालसहितको टोली चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणमा कात्तिक २१ गते चीन जान लागेको हो । अध्यक्ष नेपाल नेतृत्वको टोलीमा उपाध्यक्ष तथा कृषिमन्त्री डा.बेदुराम भुसालसहित १५ जना रहने बताइएको छ । उनीहरु कात्तिक २१ […]

एमालेका १५ पदाधिकारी : ५ ले जित्दा ५ ले हारे, ५ को अवस्था के ?

नेकपा एमाले केन्द्रीय कमिटीका १९ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओलीसहित १५ जना प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । तर, ५ ले जित्दा ५ ले हारेका छन् भने ५ गणना बाँकी छ । अध्यक्ष ओली  झापा–५ बाट निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ बाट पराजित बने । त्यसैगरी उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १ बाट पराजित भए भने उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेलको अन्तिम नतिजा आउन बाँकी नै छ । पौडेल रुपन्देही २ र नेम्वाङ इलाम २ बा

स्याङ्जामा निर्वाचन खर्च नबुझाउने ९१५ जना जनप्रतिनिधि कारबाहीमा

स्याङ्जा । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने ९ सय १५ जना जनप्रतिनिधिलाई कारबाही गरिने भएकाे छ । ५ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी ११ स्थानीय तह रहेको स्याङ्जामा नगरपालिकाका प्रमुख–उपप्रमुखमा १७ र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष गरी २४ जनाले मत परिणाम आएको १ महिनाभित्र खर्च विवरण निर्वाचन कार्यालयमा […]

माओवादीमा २१ सदस्यीय पदाधिकारी, महासचिवमा देव गुरुङ (सूचीसहित)

काठमाडौं : नेकपा माओवादी केन्द्रमा २१ जना पदाधिकारी हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जनाको पदाधिकारी राख्ने प्रस्ताव गर्दै नाम पेश गरेका हुन्। प्रचण्डले महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका छन्। बैठकमा प्रचण्डले एक अध्यक्ष,  एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष,  एक महासचिव, ७ उपमहासचिव, ९ सचिव  र एक कोषाध्यक्षकाे प्रस्ताव गरेका हुन्। गत पुसमा भएको महाधिवेशनले भने १५ जना पदाधिकारी रहने

माओवादी महाधिवेशन: पदाधिकारी १५ जना हुने

काठमाडौं, पुस १२ । नेकपा (माओवादी केन्द्र)ले आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी संख्या बढाउने भएको छ। पदाधिकारी तहमा पुग्न चाहने आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापन गर्न अन्य पार्टीको सिको गर्दै माओवादीले संख्या बढाउने भएको हो। केन्द्रीय समितिमा यस विषयमा छलफल भइसकेको छ। पार्टीमा अब अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव, […]

माओवादी केन्द्रको पदाधिकारी १५ जना, उपाध्यक्षको संख्या सात

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति दुई सय ९९ हुने भएका छन् । जसमा १५ जना पदाधिकारी रहनेछन् । माओवादी केन्द्रको महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या निर्धारण गरेको हो । बैठकले पारित गरेको विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, […] The post माओवादी केन्द्रको पदाधिकारी १५ जना, उपाध्यक्षको संख्या सात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमालेमा १५ सदस्यीय पदाधिकारी : वरिष्ठसहित ५ उपाध्यक्ष, ७ सचिव

काठमाडौं : नेकपा एमालेमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने भएका छन्। एमालेको विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले सहभागीहरूको सुझावसहित नयाँ व्यवस्था गरेको सुनाएका हुन्। अब एमालेमा अध्यक्ष एक, वरिष्ठसहित उपाध्यक्ष पाँच, महासचिव एक,  उपमहासचिव एक, सचिव सात जना रहने पौडेलले बताए। एमालेले पहिलो पटक वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको हो। यसअघिको प्रस्तावमा एमालेले उपमहासचिव नराख्ने प्रस्ताव गरेको थियो। नयाँ पुस्तालाई पनि नेतृत्वमा विकास गर्नकाे लागि ४५ सदस्यीय

एमालेमा अब १५ जना पदाधिकारी रहने, वरिष्ठ उपाध्यक्ष पद सृजना

काठमाण्डाै – नेकपा एमालेको पदाधिकारी सङ्ख्या १५ सदस्यीय हुने भएको छ । ललितपुरमा चलिरहेको विधान महाधिवेशनमा १० वटा समूहको निष्कर्ष, सुझाव र जिज्ञासाको सम्बोधन गर्दै उपमहासचिव विष्णु पौडेलले पदाधिकारीको सङ्ख्या १५ जना पुर्‍याइने जानकारी दिनुभयो ।  एमालेले एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव रहने प्रावधान ल्याएको छ । यसअघि प्रस्तावित विधानमा उपमहासचिव पद नरहने उल्लेख भए पनि सहभागितको सुझावका आधारमा उपमहासचिव पद यथावत् रहने व्यवस्था गरिएको हो । य...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दै राजनीतिक भेटवार्ता शुरु गरिन्। कांग्रेस महामन्त्री पदमा उम्मेदवारी दिने प्रवक्ता विश्वप्रकाश शर्माले घोषणा गरेका छन्। एमसीसीकी उपाध्यक्षलाई कालोझण्डा देखाउन प्रयास गर्ने १५ जना पक्राउ परेका छन्। काँग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।