त्रिकोणात्मक टी–२० सिरिज : एक खेल अगावै नेपाल फाइनलमा

आयोजक नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै नेपाल फाइलनमा पुगेको हो । तेस्रो खेलमा बिहीबार पपुवा न्युगिनीलाई ३७ रनले हराउँदै नेपाल एक खेल अगावै...

सम्बन्धित सामग्री

दीपेन्द्रका लागि सम्झनलायक त्रिकोणात्मक टी-२० सिरिज

काठमाडौंः नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीका लागि मलेसिया र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक टी-२० सिरिज स्मरणयोग्य रह्यो। ऐरी दुई खेलमा म्यान अफ द म्याचसहित म्यान अफ द सिरिज पनि बने। यसै सिरिजमा टी-२० अन्तरराष्ट्रियमा पारस खड्काको कीर्तिमान भङ्ग गर्दै उनी नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बने। साथै टी-२० अन्तरराष्ट्रियमा १ हजार रन बनाउने पहिलो खेलाडी पनि बने। उनले ३९ खेलमा १ हजार ३३ रन बनाएका छन्। जसमा १ शतक र ५ अर्धशतक सम्मिलित छन्।ऐरीले उक्त सिरिजमा बलिङ, ब्याटिङ र फिल

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपाल र पीएनजी भिड्दै

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै टी–२० सिरिजमा सुखद सुरुवात गर्न चाहन्छन् । यस अघि भएको एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपालले पीएनजीसँग पराजय भोगेको […]

त्रिकोणात्मक टी–२० सिरिज आजदेखि

नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज क्रिकेट प्रतियोगिता सोमबारबाट सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीको सामना गर्नेछ । दोहोरो राउन्ड रोबिनको आधारमा...

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज मलेसियासँग खेल्दै

९ वैशाख, काठमाडौ । त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपाल र नेदरल्याण्ड्स शीर्ष दुईमा रहँदा फाइनल पुगिसकेका छन् । त्यसैले आजको खेलको नतिजाले खासै फरक पार्ने छैन । तर […]

त्रिकोणात्मक टी–२० सिरिज : उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्ने

त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्ने भएका छन् ।

त्रिकोणात्मक टी–२० सिरिज: नेदरल्याण्डस्द्वारा मलेशिया पराजित

काठमान्डाैं / त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले मलेशियालाई पराजित गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्याण्डस्ले मलेशियालाई १५ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १९१ रन बनायो । एक सय ९२ रनको विजय लक्ष्य पछ्याउने क्रममा मलेशियाले आठ विकेट गुमाउँदै १७६... The post त्रिकोणात्मक टी–२० सिरिज: नेदरल्याण्डस्द्वारा मलेशिया पराजित appeared first on Purbeli News.

त्रिकोणात्मक टी-२० सिरिज : दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई हरायो

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई पराजित गरेको छ । म्याक्स ओ’डोडको शानदार शतकको मद्दतमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पारेको हो । पहिलो खेलमा नेपालसंग ९ विकेटले पराजित भएको नेदरल्याण्ड्सले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ ।