नीता र हरिहर विवाह बन्धनमा बाँधिए

नायिका नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन्। आज काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको वैवाहिक समारोह भइरहेको छ।...

सम्बन्धित सामग्री

नीता र हरिहर आज विवाह गर्दै

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी आज शुक्रबार विवाह बन्धनमा बाँधिदै छन् । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा विवाह गर्न लागेका हुन् । उनीहरूले विवाहमा नजिकका आफन्त र परिवारलाई मात्र बोलाएका छन् । चार वर्षअघिको लामो प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गर्न लागेका हुन् । यो जोडीले शुक्रबार विवाह […] The post नीता र हरिहर आज विवाह गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

आजै लगनगाँठो कस्दै नीता

अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आज (शुक्रबार) लगनगाँठो कस्दैछिन् ।नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइलाई मात्र निम्त्याइएको छ ।     नीताले केही दिन अगाडि नजिकका साथीहरूलाई ब्याच्लर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह आयोजना गरिएको थियो । मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार

आज विवाह गर्दै अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी आज शुक्रबार विवाह बन्धनमा बाँधिदै छन् । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा विवाह गर्न लागेका हुन् । उनीहरूले विवाहमा नजिकका आफन्त र परिवारलाई मात्र बोलाएका छन् । चार वर्षअघिको लामो प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गर्न लागेका हुन् । यो जोडीले शुक्रबार विवाह […]

विवाहको पूर्वसन्ध्यामा अभिनेत्री नीता ढुंगानाले लगाइन् मेहन्दी

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी शुक्रबार विवाह बन्धनमा बाँधिदै छन् । सोमबार बेलुका ब्याचलरेट पार्टी सेलिब्रेट गरेकी नीताले मंगलबार पनि आफन्तसँग ब्राइड टु बी पार्टी मनाइन् । बुधबार नीताले हल्दी कार्यक्रम सकेर मेहन्दी लगाएकी छिन् । मेहन्दी कार्यक्रममा केही अभिनेत्रीहरूका साथै केही रंगकर्मी पत्रकारको सहभागिता रहेको थियो । मेहेन्दी […]

हल्दीमा नीता यस्ती देखिइन्

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन् । बुधबार नीताको हल्दी समारोह गरेकी छिन् । सेतो पहिरनमा सजिएर नीताले परिवार र साथीबीच हल्दी लगाएकी छिन् । उनले हल्दी समारोहको तस्बिरहरुलाई ‘फाइनल्ली गट मेहेन्दी’ भन्दै सामाजिक सञ्जालामा सार्वजनिक गरेकी छन् । आगामी असार २४ गते शुक्रबार उनीहरु […]

मेहेन्दी उत्सवमा प्रफुल्ल नीता, रेखा र अनुले पनि दिए साथ

काठमाडौं । शुक्रबार अभिनेत्री नीता ढुंगाना र प्रेमी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिदैछन् । बुधबार उनको मेहेन्दी उत्सव सम्पन्न भएको छ । नीताको मेहेन्दी उत्सवमा अभिनेत्रीहरु रेखा थापा र अनु शाह सहभागी भए । रेखा र अनुले नीतालाई मेहेन्दी लगाइदिएका थिए । शुक्रबार बिहे हुँदैछ भने आइतबार रिसेप्सन पार्टी आयोजना गरिएको छ । मेहेन्दी समारोहमा […]

नीता र हरिहरको बिहे अघि नै ‘ह्रस्व दीर्घ’को मुर्हूत

काठमाडौं, २१ असार । अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष हरिहर अधिकारी आगामी असार २४ गते विवाह बन्धनमा बाधिदै छन् । उनीहरु यतिबेला विवाहको तयारीमा व्यस्त छन् । बिहे भन्दा पहिले नै यी जोडीले ‘ह्रस्व दिर्घ’ फिल्मको मुर्हुत गरेका छन् । नीता फिल्मसको ब्यानरमा बन्न लागेको फिल्मको आइतबार भक्तपुरको सुर्यविनायक मन्दिरमा मुर्हुत गरिएको हो । […]

विवाह बन्धनमा बाँधिदै नीता र हरिहर

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी असार २४ गते शुक्रबारका दिन दरबारमार्गस्थित होटल याक एन्ड यतिमा उनीहरू विवाह बन्धनमा बाँधिन लागेका हुन् । यतिबेला दुबै जना विवाहको तयारीमा लागेका छन् । उनीहरूले आफ्नो विवाहका लागि अहिले निम्तो कार्ड पठाइरहेका छन् । उनीहरुको विवाहमा […]

नीता र हरिहर असारमा विहे गर्दै

काठमाडौं, २३ जेठ । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी चाडै नै विवाह बन्धनमा बाधिदै छन् । अधिकारी र ढुंगानाले आगामी असारको २४ गते विवाह गर्ने भएका हुन् । असार २६ गते रिसेप्सन पार्टी हुनेछ । उनीहरुको विवाह पाँचतारे होटल याक एण्ड यतिमा आयोजना हुने जनाइएको छ । उनीहरु ३ वर्षदेखि […]

हरिहरसँग विवाह गर्दै नीता

अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएका छन् । दुबैले असारमा विवाह गर्न लागेका हुन् ।दुबैले असारमा विवाह गर्ने तयारी गरेको नीता र हरिहरको प्रोडक्सनमा काम गर्दै आएका दिप्तप्रकाश अधिकारीले जानकारी दिए ।  हरिहर अधिकारीले असार २४ गते विवाह हुने बताए । उनले कुनै कारणले विवाहको मिति नसरेमा असार २४ गते हुने पुष्टि गरे ।  करिब तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले फिल्म ‘ह्रस्वदीर्घ’ निर्माणको तयारी समेत गरेका छन् । चन्द्र पन्तको निर्देशन रहने