रोजगार होइन स्वरोजगार हुनुहोस्ः मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवाहरु स्वरोजगार हुनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले रोजगारीको मात्र उद्देश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताएका हुन् । अरुको अधिनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढि लाभदायी हुने उल्लेख गर्दै मन्त्री उनले भने, “रोजगार होईन स्वरोजगार हुने प्रयास गरौं ।” राष्ट्रिय युवा परिषद र आईडिया स्टुडियो नेपालको साझेदारीमा संचालित “युवा नवप्रवर्तन÷इन्क्युवेसन नीति प्रयोगशालामा आधारित” पाँच...

सम्बन्धित सामग्री

रोजगार होइन स्वरोजगार हुनुहोस् : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले युवाहरू स्वरोजगार हुनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गहतराजले रोजगारीको मात्र उद्देश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताएका हुन् । अरूको अधीनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढी लाभदायी हुने उल्लेख गर्दै मन्त्री गहतराजले भने, “रोजगार होइन स्वरोजगार हुने प्रयास गरौँ ।” राष्ट्रिय युवा परिषद् र आइडिया स्टुडियो नेपालको साझेदारीमा सञ्चालित “युवा नवप्रवर्तन/इन्