आचारसंहिताविपरीत मत सर्वेक्षण गरे कारबाही हुन्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी चुनावमा मत सर्वेक्षण गर्न नपाइने बताएको छ । बिहीबार निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने जनाएका हुन् ।

सम्बन्धित सामग्री

३५ उम्मेदवारलाई कारबाही गर्ने तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले...

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही

काठमाडौं, ३१ भदौ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु सात लाख ५० हजारसम्मको जरिवनासहित कारबाही गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली, […]

निर्वाचन आयोग र न्यायालयमाथि कारबाही गर्न प्रेम सुवालको माग

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन सभामुख अग्नीप्रसाद सापकोटाको पनि गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

मौन अवधिका अराजकतामा निर्वाचन आयोग किन मौन?

काठमाडौँ – स्थानीय तह निर्वाचनको मौन अवधिमा भएका आचारसंहिता उल्लंघनका घटनामा निर्वाचन आयोग मौन बसेको आरोप लागेको छ। गत मंगलबार राति १२ बजेयता मौन अवधि सुरु भएपछि निर्वाचन आचारसंहिता विपरीत थुप्रै गतिविधि र घटना हुँदासमेत आयोगले कारबाही नगरेको स्थानीय तहका नेता कार्यकर्ताले आरोप लगाएका हुन्। आचारसंहिता विपरीत विभिन्न स्थानमा भिन्न–भिन्न प्रकृतिका घटनाहरु घटेका छन्। राजनीनिक […]

आचारसंहिताविपरीत गतिविधि गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्न थाल्यो

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकुल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो । आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, […]

निर्वाचन आयोग र सभामुखविरुद्ध एमालेको रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौं : नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा रखिएको छ। न्यायाधीश दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो। माधव नेपालसहित १४ संसदमाथिको कारबाही रोकेर पार्टी विभाजनमा निर्वाचन आयोग र सभामुखले सहयोग गरेको आरोपसहित एमाले अदालत पुगेको थियो। त्यही विरोधमा एमालेले संसदमा निरन्तर अवरोध गर्दै आइरहेको छ।माधव नेपालसहित १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी पद

माओवादी केन्द्र खारेजको माग गर्दै बादलसहितका नेता निर्वाचन आयोग जाँदै

काठमाडौँ। नेकपा माओवादी केन्द्र खोरेजीको माग गर्दै माओवादीका पूर्व नेताहरू निर्वाचन आयोग जाने भएका छन् । स्रोतका अनुसार नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै बादलसहितका पूर्व नेताहरूले आयोगमा उजुरी दिन लागेका हुन् । माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतलाई कारबाही गरेको […]

आधिकारिकता दाबी गर्न जसपाको उपेन्द्र पक्ष निर्वाचन आयोग जाने

जनता समाजवादी पार्टीको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।‘पार्टीको आधिकारिकता निर्वाचन आयोगमा जाने निर्णय भएको छ,’ अध्यक्ष डा. भट्टराईले भने । उनका अनुसार लुम्बिनीका ४ सांसदलाई कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ […]

आचारसंहिता नमान्नेलाई कारबाही हुन सक्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले आचारसंहिता नमान्ने व्यक्ति वा संस्थालाई कारबाही हुन सक्ने चेतावनी दिएकाे छ ।  बागमति प्रदेशमा बिहीबार हुन लागेको राष्ट्रिय सभा उपनिर्वाचनको लागि आयोगले सोमबार रातिबाट नै अवधि लागू गरेको...