८ मन्त्री थपिएपछि १४ सदस्यीय मन्त्रिपरिषद्

विराटनगर, माघ २४ । सत्तारूढ गठबन्धनमा रहेका दलहरूलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेको छ । गत आइतबार मन्त्रालयहरूको संख्या ७ बाट १२ बनाइएकोमा फेरि १ थपेर १३ पुर्‍याउँदै ८ मन्त्री थप गरिएको छ । योसँगै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जनमतकी अनिता मन्त्री बन्ने

२६ साउन, काठमाडौं । जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् । प्रचण्ड मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ । […]

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् : यस्तो छ कार्यविभाजन (सूचीसहित)

काठमाडौँ । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो ।  मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री ४ जना रहेका छन्

प्रदेश १ मा १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार, आठ नयाँ मन्त्री नियुक्त

न्युज अफ नेपाल,विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले आज ९आइतबार० १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्। गठबन्धनमा सहभागी सबै दललाई समावेश गरेर ८ नयाँ मन्त्री थपिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। थप भएका मन्त्रीमा खोनपानी, सिँचाइ तथा ऊर्जामा रामकुमार राई, सामाजिक विकासमा राजन राई, पर्यटन तथा संस्कृतिमा खिनु […]

प्रदेश १ को मन्त्रिपरिषद् बन्यो १४ सदस्यीय, आज ८ मन्त्रीले लिए शपथ

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको मौजुदा ६ सदस्यीय मन्त्रिपरिषद्मा ८ मन्त्री थपेर १४ सदस्यीय बनाएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले आइतवार अपराह्न ८ मन्त्रीलाई सामूहिक शपथ ग्रहण गराएपछि प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय भएको हो। जसअनुसार नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट तीन/तीन तथा…

वाग्मतीमा मन्त्रिपरिषद् विस्तार

मकवानपुर – वाग्मती प्रदेशमा थप दुई जना मन्त्रीले नियुक्ति लिएसँगै शपथ ग्रहण गरेका छन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दुई जना मन्त्री थप गर्नुभएको हो । कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएका पाण्डेले आज बिहीवार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । बेलुकी ५ बजेका लागि प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गर्ने भनिए पनि वाग्मती प्रदेशमा चार दलको गठबन्धन दलभित्र कुरा न...

अष्टलक्ष्मीले विस्तार गरिन् मन्त्रिपरिषद्, को-को बने मन्त्री ? (सूचीसहित)

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । सरकारमा ७ मन्त्री र ४ राज्यमन्त्री छन् ।  अब बागमती सरकार १२ सदस्यीय बनेको छ ।

सात सदस्यीय मन्त्रिपरिषद् बनाउने देउवाको तयारी

काठमाडौँ । आज प्रधानमन्त्री बन्ने तयारीमा रहेका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । पाँचौँ पटक प्रधानमन्त्रीको शपथ लिन लागेका देउवाले सात सदस्यीय मन्त्रिपरिषद् गठनको प्रस्ताव गरेका हुन् । उनले नेपाली काँग्रेसबाट दुई, नेकपा माओवादी केन्द्रबाट दुई, जसपा र राजमाेबाट एक एक जनालाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले […]

कर्णाली सरकारको मन्त्रिपरिषद् पुनर्गठन, गोपाल शर्मा बने आर्थिक मामिला मन्त्री

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।  प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीका नेतृत्वमा छ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन  गरेका छन् । नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार तथा शहरी विकास, कुर्मराज शाहीलाई भूमिव्यवस्था, कृषि तथा सहकारी, सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद  र गोपाल शर्...