पहिचान पक्षधरले बहुमत पाए प्रदेशको नाम संशोधन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८४ को निर्वाचनमा पहिचान पक्षधरलाई बहुमत दिए प्रदेशका नाम संशोधन गर्ने बताएका छन् । २९औँ आदिवासी दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले विकसित घटनाक्रमले सबैमा नयाँ...

सम्बन्धित सामग्री

कर्णालीका खेलाडीलाई प्रदेशको पहिचान झल्किने पोसाक

सुर्खेत (हाम्रो खेलकुद) – कर्णालीका खेलाडीहरुको लागि प्रदेशको पहिचान झल्किने आफ्नो छुट्टै पोसाकको डिजाइन तयार भएको छ । कर्णालीका विभिन्न पर्यटकीय स्थल, दुर्लभ बन्यजन्तु, हिमाली भेगमा पाइने बहुमुल्य जडिबुटीको आकृति पोसाकमा राखिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरे बमोजिम खेलाडीहरुको लागि खेल पोसाक र मार्चपास […] The post कर्णालीका खेलाडीलाई प्रदेशको पहिचान झल्किने पोसाक first appeared on हाम्रो खेलकुद.

गण्डकीमा ‘प्रदेशको उत्पादन : हाम्रो पहिचान’ कार्यक्रम सञ्चालन गरिने

गण्डकी प्रदेशमा ‘प्रदेशको उत्पादन : हाम्रो पहिचान’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

गण्डकीमा ‘प्रदेशको उत्पादन: हाम्रो पहिचान’ कार्यक्रम

गण्डकी प्रदेशमा ‘प्रदेशको उत्पादन: हाम्रो पहिचान’ कार्यक्रम सञ्चालन गरिने भएको छ।

पहिचान माग्दै सडकमा साकेला र च्याब्रुङ नाच

२२ वैशाख, विराटनगर । कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै पहिचान पक्षधरले विराटनगरमा साकेला र च्याब्रुङ नाचेका छन् । शुक्रबार रोडशेष चोकमा  किराँत समुदायले साकेला र लिम्बु समुदायले च्याब्रुङ नाचेका हुन् । गत फागुन १७ गते प्रदेशसभाले भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर दल र जातीय संस्था आन्दोलित छन् । शुक्रबार […]

पहिचान पक्षधर आन्दोलनकारीले बनाए ‘किराँत फोर्स’

प्रदेशको नाम ‘कोशी’ खारेजी र पहिचानको आधारमा नाम माग्दै आन्दोलनरत पहिचान पक्षधरले खोटाङमा किराँत फोर्स गठन गरेका छन् ।  दबाबमूलक आन्दोलन गर्दै आएको संयुक्त संघर्ष समितिले युवा परिचालन उपसमिति संयोजक निर्मल...

पहिचान बिनाको प्रदेशको नाम मान्य हुन्न  : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको सहमति बिना प्रदेशसभामा प्रदेशको नामकरणको विषय प्रवेश गरेको खण्डमा संसद् नै बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताएका हुन् । यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिचान बिनाको प्रदेश १ को नामकरण गर्नुपर्ने स्थिति आएमा प्रदेशसभा नै

पहिचान विनाको प्रदेशको नाम मान्य हुन्नः मुख्यमन्त्री राई

नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताए। यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिच...

मधेसको पहिचान र अधिकारसहित संविधान संशोधन गर्न तागत लगाउँछु : अध्यक्ष दाहाल

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको पहिचान र अधिकार थपेर संविधान संशोधनका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । २७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशको जनकपुरमा आज (आइतबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले मधेसी जनताको नागरिकता, पहिचान र अधिकारका लागि जनयुद्धकालमा जसरी नै तागत लगाउने […]

प्रदेशको पहिचानका लागि विश्वविद्यालयः मुख्यमन्त्री पोखरेल

काठमाडौ, १ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा विमोचन गर्दै उनले थुप्रै बहसका बीच सरकारले आफ्नै विश्वविद्यालय स्थापना गरेकाले यसले प्रदेशको पहिचान […]

प्रदेशको गौरवको आयोजना कार्यान्वयनमा आएनन्

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले प्रस्तुत गरेको प्रदेशको गौरवको योजनाहरुको कार्यान्वयन भने हुन सकेको छैन ।पौडेल नेतृत्वको प्रदेश सरकारले अध्ययन र अनुसन्धान गरी पहिचान गरेर केही ठुला योजनाहरुलाई प्रदेशको गौरवको योजनाको रुपमा प्रस्तुत गरेको भएपनि ती योजना विगत साढे ३ वर्षमा कार्यान्वयनमा आउन नसकेको हो ।प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाहरू पहिचान एवं छनौटका मापदण्ड निर्माण नगरी योजनाहरु प्रस्तुत गर्दा समस्या आएको महालेखा परीक्षकको प्रतिवेदन २०७८ मा भनिएको छ ।द