अर्थमन्त्रीको राजीनामा माग्दै सिंहदरबारअघि प्रदर्शन, केही पक्राउ (भिडिओ)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडि आज पनि प्रदर्शन भएको छ । युथ कांग्रेसआबद्ध युवाहरूले अर्थमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् । सोक्रममा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले सिंहदरबारको दक्षिण गेटनजिकै विरोध जनाएका हुन् । उनीहरूले कालो कपडा र ‘अर्थमन्त्री राजीनामा दे’ लेखिएको प्लेकाड प्रदर्शन गरेका थिए ।

सम्बन्धित सामग्री

अहिले तत्कालै एमालेसँग गठबन्धन गर्ने सम्भावना छैन् : केसी

काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद अर्जुननरसिंह केसीले आफ्नो पार्टीका सांसद सुनिल शर्मालाई गलत समयमा पक्राउ गरिएको टिप्पणी गरेका छन् । आज (बिहीबार) सिंहदरबारमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा केसीले यस्तो बताएका हुन् । उनले सुन तस्करी प्रकरणमा सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको सन्दर्भमा शर्मालाई पक्राउ गर्नुले निरंकुश प्रवृति हो की […]

सक्कली प्रमाण पत्र पेश गरेका चिकित्सक पनि पक्राउ परेको भेटियो

२८ साउन, काठमाडौं । २६ साउनमा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर कांग्रेस सांसद सुनिल शर्मासहितका डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गर्‍यो । भोलिपल्ट जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राख्न अनुमति दिएन । गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको दुई साता नवित्दै पक्राउ परेका कारण सरकारले प्रतिसोध साँध्न खोजेको आरोप लाग्यो भने सीआईबीले पनि थेरथोर […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सुन तस्करी प्रकरणमा उच्चस्तरिय छानबिन समितिको मागगर्दै एमालेले संसद अवरुद्ध गरेको छ भने नेपाली काँग्रेसका सांसदले गृह र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। एकीकृत समाजवादीले एमसीसी कार्यान्वयनको अवस्थाबारे सरकारको तर्फबाट जवाफ माग गरेको छ। ललिता निवास प्रकरणमा पक्राउ परेकाहरु अझै सातदिन हिरासतमै रहने भएका छन्। ऋण मिनाहको मागगर्दै लघुवित्त पीडितले बानेश्वरमा विरोध प्रदर्शन गरेका छन्।

अर्थमन्त्रीको राजीनामा माग गर्ने पक्राउ

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै बानेश्वरको संसद भवन अगाडि सोमबार प्रदर्शन भएको छ ।