अर्थमन्त्रीको राजीनामा माग्दै सिंहदरबार गेटमा युथ कांग्रेसको प्रदर्शन,दर्जनौँ पक्राउ

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युथ कांग्रेस नेपालले सिंहदरबार प्रवेशद्धारमा प्रदर्शन गरेको छ । प्रदर्शन सुरु गर्ने वित्तिकै प्रहरीले झण्डै एक दर्जन प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । उनीहरुलाई अहिले...

सम्बन्धित सामग्री

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्ने एक समुह प्रहरी नियन्त्रणमा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने युवाहरूको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  युथ कांग्रेस आवद्ध युवाहरूले अर्थमन्त्रीको राजीनामा माग गर्दै बुधबार सिंहदरबारको दक्षिण गेट नजिकै प्रर्दशन गरेका छन् । प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  उनीहरूले कालो कपडा र अर्थमन्त्री राजीनामा दे लेखिएको प्लेकार्ड प्रर्दशन गरेका […]

अर्थमन्त्रीको राजीनामा माग्दै सिंहदरबारअघि प्रदर्शन, केही पक्राउ (भिडिओ)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडि आज पनि प्रदर्शन भएको छ । युथ कांग्रेसआबद्ध युवाहरूले अर्थमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् । सोक्रममा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले सिंहदरबारको दक्षिण गेटनजिकै विरोध जनाएका हुन् । उनीहरूले कालो कपडा र ‘अर्थमन्त्री राजीनामा दे’ लेखिएको प्लेकाड प्रदर्शन गरेका थिए ।

अर्थमन्त्रीको राजीनामा माग्दै युवा सङ्घको विरोध प्रदर्शन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घले हनुमान स्थानमा विरोध प्रदर्शन गरेको छ । मङ्गलवार दिउँसो जुलुससहित पुगेका युवा सङ्घ कार्यकर्ताहरूले सिंहदरबार नजिक रहेको हनुमान स्थानमा भेला भएर प्रदर्शन गरेका हुन् ।