१४ औं साग २०२३ मार्चमा पाकिस्तानमा हुने

२८ असार, काठमाडौं । १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) सन् २०२३ मार्चमा पाकिस्तानमा आयोजना हुने भएको छ । साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४ औं साग २०२३ मार्चमा पाकिस्तानले गर्ने निर्णय भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । १४ औं सागको आयोजकको रुपमा यसअघि नै पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो […]

सम्बन्धित सामग्री

चुनाव सकाएर १४ औं साग गराउने मनस्थितिमा पाकिस्तान, के हुँदैछ तयारी?

काठमाडौं : नेपालले सन २०१९ को डिसेम्बरमा सफलताका साथ १३ औं दक्षिण एसियाली खेलकुद सम्पन्न गर्‍यो। नेपालमा सो प्रतियोगिता सम्पन्न भएसँगै सागको झण्डा पायो पाकिस्तानले। साग आयोजनाको जिम्मेवारी पाएको पाकिस्तानले २०२३ को अन्त्यतिर साग आयोजना गर्नका लागि तयारी अघि बढाएको छ। अघिल्लो सोमवारमात्र दक्षिण एसियाली ओलम्पिक काउन्सिलको भर्चुअल बैठक बसेको…

वैकल्पिक व्यवस्था गरेर भए पनि खेलकुद चलायमान बनाऔँ : ओलम्पियन संघ

काठमाडौं : नेपाल ओलम्पियन संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) गत दुई महिनादेखि खेलकुद गतिविधि ठप्प बनेको भन्दै वैकल्पिक व्यवस्था गरेर भए पनि खेलकुदलाई चलायमान बनाउन आग्रह गरेको छ।संघका अध्यक्ष दीपक विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा सदस्य सचिवको विवाद कानुनी रूपमा किनारा नलाग्दासम्म वैकल्पिक व्यवस्था गरेर खेलकुदलाई पुन: चलायमान गराउन आग्रह गरिएको छ।विज्ञप्तिमा भनिएको छ‚ 'यो बीचमा चीनमा एसियाली खेलकुद प्रतियोगिता, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, १४ औँ साग र अन्य अन्तरराष्ट्रिय प्र

१४ औं साग २०२३ को मार्चमा पाकिस्तानमा हुने

१४‍ औं दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानको लहोरमा सन् २०२३ को मार्चमा हुने भएको छ । दक्षिण एसियाली काउन्सिलको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

पाकिस्तानले १४ औँ साग २०२३ को मार्चमा आयोजना गर्ने

काठमाडौँ: दक्षिण एसियाली खेलकुद (साग) को १४ औँ संस्करणको मिति टुङ्गो लागेको छ । पाकिस्तानमा हुने भनिएको साग मार्च, २०२३ मा हुने बताइएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । २७ खेल समावेश हुने सागका लागि पाकिस्तानका पाँच सहर आयोजक सहरका रूपमा छनौट गरिएको छ । तीनमा ल…