सिइओ बन्न नियमले नदिएपछि अनिल शाह नबिल बैँकको डेपुटी सिइओ नियुक्त :: Pahilopost.com

काठमाडौं : नबिल बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) पदमा बैंकर अनिल शाह नियुक्त भएका छन्। आज बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई डेपुटी सिइओ नियुक्त गरेको हो। मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंक जान ठिक परेका शाह शशिन जोशीको बहिर्गमनपछि उनको उत्तराधिकारीका रूपमा नबिल आउन लागेका थिए।

सम्बन्धित सामग्री

नबिल बैँकका सिइओ अनिल शाह एन्फाको सल्लाहकारमा नियुक्त :: Pahilopost.com

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले बैंकर अनिल केशरी शाहलाई एन्फाको सल्लाहकारमा नियुक्त गरेको छ। कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति निर्वाचित भएपछि नै एन्फाले बैंकर शाहलाई कर्पोरेट सल्लाहकारको रुपमा नियुक्त गरेको जनाएको थियो। त्यसको झण्डै तीन महिनापछि एन्फा अध्यक्ष शेर्पाले अनिल शाहलाई सल्लाहकारको रुपमा नियुक्त गरेको

वाणिज्य बैंककाे पहिलाे महिला सिअायाे बनिन् अनुपमा

काठमाडाैं ।  मेगा बैंकको सञ्चालक समिति बैठकले अनुपमा खूँजेलीलाई सिइओ नियुक्ती गरेको छ। उनकाे नियुक्तीसँगै निजी क्षेत्रको वाणिज्य बैंकले पहिलो महिला सिइओ पाएको हाे।   अनिल शाह मेगाबाट बाहिरिएपछि अनुपमाले निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा ...

अनुपमा बनिन् वाणिज्य बैंकको पहिलो महिला सिइओ

निजी क्षेत्रको वाणिज्य बैंकले पहिलो महिला सिइओ पाएको छ। मेगा बैंकको सञ्चालक समिति बैठकले अनुपमा खूँजेलीलाई सिइओ नियुक्ती गरेको हो। अनिल शाह मेगाबाट बाहिरिएपछि अनुपमाले निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा पुसदेखि कार्य सञ्चालन गर्दै आएकी थिइन्। यसअघिका सिइओ शाह मेगा बैंक छोडेर नबिल बैंकको कार्यकारी सिइओ भएका छन्। तत्कालिन नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करियर सुरु…

कुलमान घिसिङ ‘वर्षको सर्वश्रेष्ठ सिइओ’ - Naya Patrika

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘वर्षको सर्वश्रेष्ठ सिइओ’ अवार्डबाट सम्मानित भएका छन् । अनिल शाह, कामिनी राजभण्डारी, चन्द्र ढकाललगायतलाई पछि पार्दै घिसिङ उत्कृष्ट सिइओ बन्न सफल भएका हुन्...पूरा पढ्नुहोस् »

अनिल शाह नबिल बैँकमा डेपुटी सिइओ नियुक्त :: Pahilopost.com

काठमाडौं : नबिल बैंकको सञ्चालक समितिले अनिल शाहलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। ३२ वर्ष लामो बैंकिङ करियरलाई विराम लगाउँदै प्रमुख कार्यकारी अधिकृतबाट शशिन जोशीले अवकाश लिएपछि शाह डेपुटी सिइओमा नियुक्त भएका हुन्। जोशी औपचारिक रुपमा भोलिबाट बिदा हुने छन्। यद्यपि उनी अवकाशअघि बिदामा बसेका

बैंकका सञ्चालक र सिइओलाई राष्ट्र बैंकको नयाँ लगाम : अनिल शाह ६ महिना ‘बेरोजगार’

काठमाडौं, पुस १४ –बैंकका प्रमुख कार्यकारी अधिकृत अर्थात सिइओ र सञ्चालकले एउटा बैंक छाडेको ६ महिनासम्म अर्को बैंकमा काम गर्न नपाउने भएका छन् ।...

सेलिब्रिटी ब्याङ्कर अनिल शाह अब कुन बैंकको सिइओ? :: Pahilopost.com

काठमाडौं : पुस १७ गतेबाट हाजिर हुनेगरी नियुक्तिपत्र बुझेका अनिल शाह सेञ्चुरी कमर्सियल बैंक जाने विषय अनिश्चित बनेको छ। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छँदै उनले सेञ्चुरी सञ्चालक समितिसँग चार वर्षका लागि करार सम्झौता गरेका थिए। सञ्चालक समितिले करारपत्रमा तोकेको तलब सुविधा राष्ट्र बैंकको निर्देशनले कम हुने भएपछि घटेको

अनिल शाह सेञ्चुरी बैंकको सिइओ नियुक्त

सेञ्चुरी कमर्सियल बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा अनिल केशरी शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ। कार्तिक १६ को बैठकले शाहलाई १ जनवरी २०१८ देखि चार वर्षका लागि नियुक्त गरेको हो।

​मेगा बैंक छाडेर सेन्चुरी बैंकको सिइओ बने अनिल शाह

काठमाडौं, कात्तिक १७ – सेञ्चुरी कमर्सियल बैंकले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत अर्थात सिइओ नियुक्त गरेको छ ।  सेञ्चुरीको सञ्चालक...