काठमाडौं : पुस १७ गतेबाट हाजिर हुनेगरी नियुक्तिपत्र बुझेका अनिल शाह सेञ्चुरी कमर्सियल बैंक जाने विषय अनिश्चित बनेको छ। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छँदै उनले सेञ्चुरी सञ्चालक समितिसँग चार वर्षका लागि करार सम्झौता गरेका थिए।
सञ्चालक समितिले करारपत्रमा तोकेको तलब सुविधा राष्ट्र बैंकको निर्देशनले कम हुने भएपछि घटेको