यति एयरलाइन्सले पहिलोपटक भित्र्यायो एटिआर विमान

काठमाडौँ। निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ । काठमाडौँमा आज अवतरण गरेको कल साइन नाइन–एएमएन…

सम्बन्धित सामग्री

यतीले भित्र्यायो २ विमान

काठमाडौँ : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ। दुवै विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।यतीले एकैपटक दुई विमान थपेको हो। यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ। आज थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ। एकसाताभित्रै विमानले उ