यतीले भित्र्यायो २ विमान

काठमाडौँ : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ। दुवै विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।यतीले एकैपटक दुई विमान थपेको हो। यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ। आज थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ। एकसाताभित्रै विमानले उ

सम्बन्धित सामग्री

हिमालय एयरलाइन्सले भित्र्यायो चौंथो जहाज

२० फागुन, काठमाडौं । नेपालको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले चांैथो जहाज भित्राएको छ । आफ्नो पाचौं वाषिर्कउत्सवको अवसर पारी कम्पनीले चौथो जहाज नेपाल ल्याएको हो । सोमबार ए ३१९-११५ विमान काठमाडौं आइपुगेको कम्पनीले जनाएको …

तारा एअरले भित्र्यायो नयाँ ट्वीनअटर विमान

६ साउन,काठमाडौं । तारा एअर प्रालिले आफ्नो नयाँ ट्विनअटर वायुयान भित्र्याएको छ। सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गरेको हो । चालक दलमा वरिष्ठ क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, वरिष्ठ क्याप्टेन पवन सिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ ईन्जिनियर जगत लामा रहेका थिए। चालकदलका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट एअर वर्दिनेस् ईनिस्पेक्टर …

एनएसीले पहिलाेपटक भित्र्यायो वाइडबडी विमान

१४ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलाेपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । विमानकाे पूजा-अाजासमेत गरिएकाे छ । निगमले …

यति एयरलाइन्सले पहिलोपटक भित्र्यायो एटिआर विमान

काठमाडौँ। निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ । काठमाडौँमा आज अवतरण गरेको कल साइन नाइन–एएमएन…