मन्दिप राना निर्देशित तेस्रो फिल्म रिभेन्ज लभको ट्रेलर सार्वजनिक गरिएको छ।पोखराका युवाले मिलेर निर्माण गरेको फिल्मको सार्वजनिक ट्रेलरमा नयाँ तथा पुराना कलाकारलाई प्रस्तुत गरिएको छ। अधिकांश पोखराकै कलाकार र प्राविधिक रहेको फिल्ममा प्रेममा बदला र समर्पणको कथावस्तु मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको निर्देशक रानाले बताए। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्मित फिल्ममा एक्सन र कोरियोग्राफी पनि […]