ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सप्तरीमा सोमबार राति ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

बसले मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडामा एकको मृत्यु

मकवानपुरको हेटौंडामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एकजनाको मृत्यु भएको छ। मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १२ कि ३२ वर्षकी निशा कुमारी रहेकी...

ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

बागमती नदीमा शव दाहसंस्कार गरी फर्केका मलामी चढेको सो अटोलाई ट्रकले ठक्कर दिँदा अटोका चालकसहित तीन जना यात्रु घाइते भएका छन्।...

भारतीय सवारीले ठक्कर दिँदा एकको मृत्यु

धनुषा – भारतीय सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति ९ बजे ढल्केवर-जनकपुर सडकखण्ड अन्तर्गत बसही पुल नजिक भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो। भारतीय सवारीले ठक्कर दिएपछि घाइते भएका मिथिला नगरपालिका-१ ढल्केवरका ३६ वर्षीय शिवलाल यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए। […]

रुकुम पूर्वमा ट्र्याक्टरले ठक्कर दिँदा एकको मृत्यु

रुकुम (पूर्व) : रुकुम पूर्वमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। सिस्ने गाउँपालिका–५ रानीकोटमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। रानीकोटमा रा १ त १५६६ नम्बरको ट्र्याक्टरले बुधबार (आज) दिउँसो ठक्कर दिँदा सिस्ने–५ सिलाका ४५ वर्षीय प्रेम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले जानकारी दिए।रानीकोटमा गिट्टी लोड गरेर रुकुमकोटतर्फ आउन लागेको ट्र्याक्टर अगाडि/पछाडि सार्ने क्रममा ब्रेक नलागि अनियन्त्रित भएर पल्टिँदा

बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

पर्वत, १८ मङ्सिर: पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टरमा मध्यपहाडी लोकमार्गका […]

बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको  ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी  गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए । उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र

जिपले साइकललाई ठक्कर दिँदा एकको मृत्यु, १० घाइते

बर्दिया : जिपले साइकललाई ठक्कर दिँदा एकको मृत्यु भएकाे छ। ठाकुरबाबा नगरपालिका-३ दम्कीस्थित भुरिगाउँबाट गुलरियातर्फ आउँदै गरेको भे १ ज ८७९ नम्बरको बलेरो जिप साइकलयात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हो।मृत्यु हुनेमा मधुवन नगरपालिका–५ बस्ने ८० वर्षीया रुप्सी कुमाल छन् । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै दुर्घटनामा १० जना घाइते भएका छन्।घाइते हुनेमा गुलरिया नगरपालिका–७ का ७० वर्षीय चक्रपाणी घिमिरे, गेरुवा गाउँपालिका–३ बस्ने १९

झापामा टिपरले पछाडिबाट अर्को गाडीलाई ठक्कर दिँदा एकको मृत्यु

ठक्कर दिँदा उक्त गाडी उछिट्टिएर कनकाई नहरभित्र पसेको थियो। चालकको मृत्यु भए पनि उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा एकको मृत्यु

मोरङ ग्रामथानमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार टिपरले ठक्कर दिँदा सोही ठाउँका ३५ वर्षीय नरेश माझीको भएको हो।

सप्तरीमा सेनाको गाडीले ठक्कर दिँदा एकको मृत्यु

बा १ ग १९८१ नम्बरको वानटन गाडीले स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अग्नीसाइर कृष्णासवरण गाउँपालिका-२ का ६५ वर्षीय रामचन्द्र चौधरी थारूको मृत्यु भएको हो।