काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै अब संसदलाई खुलामञ्च बनाउनुपर्ने बताएका छन् । आज नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा आफ्नो विचार राख्दै उनले सो बताएका हुन् । ‘आज यस्तो खुलामञ्च नेपालका धेरै ठाउँमा चाहिएको छ, पहिलो खुलामञ्च संसदभित्र चाहिएको छ’, उनले भने, ‘संसद खुला छैन, संसद बन्द छ, किनकी जहाँको सांसदले […]
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको खुलामञ्चस्थित उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कांग्रेसको आन्तरिक किचलो र व्यवस्थापकीय चुनौतीप्रति कटाक्ष गर्दै सभापति गगन थापालाई अनौठो राजनीतिक सुझाव दिएका छन्। पार्टीभित्र निरन्तर असन्तुष्टि जनाउँदै नेतृत्वको शक्ति क्षय गराउने नेता-कार्यकर्तालाई सम्झाउनुभन्दा बाटो खाली गरिदिनु नै श्रेयस्कर हुने उनको भनाइ थियो। सम्बोधनका क्रममा लामिछानेले […]
नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । मतदाता नामावलीको व्यापक पुनरवलोकनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै अनियमितताको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि आन्दोलन गरिरहेका छन् । निर्वाचन आयोगले मतदाता सूचीमा अनियमितता भएको […]
१८ असोज, काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उनले बताएका …
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको सम्पर्कमा नआएका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र सम्पर्क गर्न सूचना जारी गरेको छ। रजिस्ट्रारको कार्यालयले असोज १८ गते प्रकाशित गरेको सूचनामा अध्ययन बिदापछि नियमानुसार विश्वविद्यालयमा सेवा गर्नुपर्ने दायित्व पूरा नगरी सम्पर्कविहीन रहेका शिक्षक तथा कर्मचारीलाई सम्पर्कमा आउन भनिएको हो। उनीहरूले २०८३ साल पुस मसान्तभित्र कीर्तिपुरस्थित रजिस्ट्रारको […]