जीडब्लूएमद्वारा ‘हर्षमय नव वर्ष २०८०’ अफर सार्वजनिक

काठमाडौं  । नेपालका लागि ग्रेट वाल मोटर (जीडब्लूएम) गाडीकोे आधिकारिक विक्रेता भीजी ईम्पेक्स प्रालिले नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ । १५ दिनसम्म चल्ने यो अफरले यो अवधिमा खरीद गरिएका जीडब्लूएमका गाडीको खरीदमा रू. ५ लाख बराबरको नगद छूट, सेलिवे्रशन डिस्काउन्ट र अन्य अफर सुविधा पाइने कम्पनीले जानकारी दिएको छ ।  हरेक जीडब्लूएम गाडीको खरीदमा ग्राहकले निःशुल्क एक्सेसोरिजका साथ स्ट्यान्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनसका साथ ३ वर्षको निःशुल्क सर्भिस सुविधा समेत पाइने कम्पनीको भनाइ छ । 

सम्बन्धित सामग्री

जिडब्लुएम नेपालको नयाँ वर्ष लक्षित अफर

ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भिजी इम्पेक्सले नेपाली नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर सार्वजनिक गरेको छ । यो अफर नेपालभर १५ दिनसम्म लागू हुने यो अफरमा खरिद गरिएका जि.डब्लु.एम का सबै मोडलका गाडीको खरीदमा ५ लाख रुपैयाँ बराबरको फाइदा उपलब्ध हुने कम्पनीले बताएको छ । जसमा […]

जीडब्ल्यूएमको नयाँ वर्ष अफर, गाडी किन्दा ५ लाखसम्म फाइदा हुने

काठमाडौं । ग्रेट वाल मोटर (जीडब्ल्यूएम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भीजी इम्पेक्स प्रालिले ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो । कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकले जीडब्ल्यूएमका सबै मोडलका गाडीहरूको खरीदमा ५ लाख बराबरको फाइदा पाउने छन् । जसमा आकर्षक नगद छुट, स्पेशल […]