१२३ प्रतिशतले बढ्यो पुँजी बजारको पुँजीकरण

काठमाडौं। विगत एक वर्षको अवधिमा सेयर बजारको पुँजीकरण १२३ प्रतिशतले बढेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले बताएअनुसार २०७७–२०७८ को असार मसान्तको बीचमा पुँजीकरण १२३ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको असार मसान्तमा सेयर बजारको पुँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७७ मा २८ खर्ब ८३ अर्ब रुपैयाँ कायम थियो।

सम्बन्धित सामग्री

नेपालमा पुँजी बजार विकास हुन नियामक स्वायत्त हुनुपर्छ : अध्यक्ष हमाल

नेपाल  धितोपत्र बोर्डका  अध्यक्ष रमेश कुमार हमालले पुँजी बजारको विकासका लागि नियामक निकाय स्वायत्त हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा हमालले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्वायत्त हुनुपर्ने बताए । त्यसको लागि अर्थ मन्त्रालयसँग कुरा भइरहेको उनको भनाइ छ ।‘सेयर बजारको विकास विस्तारका लागि धितोपत्र बोर्ड, नेप्से स्वायत्त हुनैपर्छ, त्यो अहिले सम्भावना देखिँदैन, संसारका सबै निय

पुँजी बजार विकास गर्न चेम्बर अफ कमर्सको नीतिगत सुझाव

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले पुँजी बजारको विकासका लागि सरोकारवाला सरकारी निकायमा विभिन्न नीतिगत सुझाव पेश गरेको छ।चेम्बरले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरेको हो। पुँजी बजार स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट विभिन्न सुझाव पेश गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।विभिन्न कारणले पछिल्लो समय पुँजी बजार धराशयी बन्दै गएको एवं लगानीकर्ताहरू निकै समस्यामा परेकाले समाधानक

तिलक कोइरालाले तोडे अनसन, संघर्ष समिति पनि विघटनको घोषणा

पुँजी बजार सुधारको माग राख्दै १० दिनदेखि अनसनरत लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । शुक्रबार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर कोइरालाले अनसन तोडेका हुन् ।पुँजी बजारको स्थायित्वका लागि पुँजी बजार सुधार संघर्ष समिति समेत गठन गर्दै आन्दोलनमा होमिएका कोइरालाले आफ्नै नेतृत्वमा बोर्डमा १९ बुँदे मागपत्र पेश गरेका थिए । सोही मागपत्र कार्यान्वयन गर्ने सहमति भएसँगै कोइरालाले अनसन तोडेको बताएका छन् । यद्यपि, कोइराला पक्षले नै अनसन तोड्न पहल गरिदिन बोर्डलाई गरेको अनुनय विनयसहितको

लाखौँ नेपालीले भरोसा गरेको शेयर बजारलाई पुनरुत्थान गर्न आवश्यक छ : भट्टराई

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पुँजी बजारमा देखिएकाे समस्या समाधान गर्न सरकारसँग माग गरेकाे छ ।  प्रतिनिधि सभाको आज मङ्गलवारकाे बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजी बजार सङ्कटपूर्ण अवस्थामा गुज्रिरहेको बताउनुभयो । पुँजी बजार धराशायी हुँदा सिङ्गो अर्थतन्त्रमै गम्भीर असर परेको र लगानी जोखिममा परेको भन्दै उहाँले पुँजी बजारको पुनरुत्थान गर्न सरकारसँग माग गर्नुभयाे ।  उहाँले भन्नुभयो, ‘लाखौँ व्यक्ति आबद्ध भएको, लाखौँ नेपालीले भरोसा गरेको शे...

पुँजी बजारको समस्या अध्ययन गर्न कार्यदल गठन

२ असार, काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ । कार्यदलको संयोजन धितोपत्र बोर्डका कार्यकारी निर्देशकले गर्नेछन् भने अर्थमन्त्रालयबाट एक जना उपसचिव कार्यदलमा सदस्य तोकिनेछन् । यस्तै राष्ट्र […]

पुँजी बजार अध्ययनका लागि समिति गठन

काठमाडौं । पुँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले जानकारी दिनुभएको छ । धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले सो जानकारी दिनुभएको हो । ‘पुँजीबजारमा देखिएका विविध समस्याहरूलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंकका गर्भनर, धितोपत्र बोर्डका अध्यक्षलगायत बसेर आज […]

पुँजी बजार अध्ययनका लागि समिति गठन

पुँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न समिति गठन भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले बुधबार नेपाल धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सो जानकारी दिएका हुन् ।पुँजी बजारमा देखिएका विविध समस्याहरुलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका गर्भनर, धितोपत्र बोर्डका अध्यक्षलगायत बसेर बुधबार चार सदस्यीय सुझाव समिति […]

सेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई प्रधानमन्त्री देउवाको टेलिफोन

काठमाडौँ । सेयर बजार निरन्तर घट्न थालेपछि सुधारका लागि पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरेर आग्रह गरेका छन् । बजार सुधारका लागि पहल गरिदिन भन्दै आज (आइतबार) प्रधानमन्त्री देउवालाई भेट्न पुगेका पुँजी बजार लगानीकर्ता सङ्घका पदाधिकारीको आग्रहमा प्रधानमन्त्रीले गर्भनरलाई टेलिफोन गरेर समस्या समाधानका लागि आग्रह गरेका हुन् । केही […]

पुँजी बजारको विकासका लागि ब्रोकर कम्पनी थप गर्नुपर्छ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव पुँजी बजारमा समेत परेको बताएका छन् । पुँजी बजार अर्थतन्त्रको ऐना भएको भन्दै गोल्छाले यसको विकासका लागि अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्ने र ब्रोकर कम्पनी थप्नुपर्ने पनि बताए । महासङ्घले शुक्रबार आयोजना गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष […]

नेपालको पुँजी बजार केही वर्षमै अन्तर्राष्ट्रियस्तरको

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपालको पुँजी बजारलाई केही वर्षमै अन्तर्राष्ट्रियस्तरको बनाउने बताएका छन् । धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा सुझाव लिन बोर्डले गरेको कार्यक्रममा बोल्दै उनले पुँजी बजारको विकासका लागि चार वर्षिय रणनीतिक योजना नै तर्जुमा गरी अगाडि बढेको र सबैको सहयोग पाएमा केही वर्षमै पुँजी बजारमा ठूलो संरचनात्मक […]