भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै

कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए । “भाइरल ज्वरो बढे पनि कोरोना भने होइन”, डा. श्रेष्ठले भने, “कोरोना सङ्क्रमित पाँच जनाको उपचार हुँदैछ ।”त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वा

सम्बन्धित सामग्री

ऐसेलुखर्क फैलियो भाइरल ज्वरो

खोटाङ – ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बदेलमा भाइरल फैलिएको छ । दसैँ अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खाने लगायतका समस्या देखिने भाइरल फैलिएको हो । भाइरलले साबिकको बाकाचोल–२ र ३ मा पर्ने बदेलका अधिकांश घरका स्थानीय बिरामी परेको वडाध्यक्ष नन्दकुमार तामाङले बताए । भाइरलको बिरामी बढ्दै गएपछि स्वास्थ्यचौकी बाकाचोलसँगको समन्वयमा […]

बैतडीमा बढे भाइरल ज्वरो र रुघाखोकीका बिरामी

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको संख्या बढेको छ। लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका हुन्।जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा हाल १ सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्। जसमध्ये आधामा भाइरल ज्वरो देखिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।‘पहिलेको तुलनामा बिरामीको संख्

भाइरल ज्वरो बढेपछि घोराहीका निजी विद्यालय चार दिन बन्द

९ साउन, दाङ । दाङको घोराही क्षेत्रका संस्थागत विद्यालय चार दिनलाई बन्द गरिएको छ । पछिल्ला समय भाइरल ज्वरोका विरामी बढ्दै गएपछि घोराही क्षेत्रका निजी तथा आवासीय विद्यालय साउन १० गते मंगलबारदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरिएको प्याब्सन घोराहीका नगर अध्यक्ष बिरेन्द्र चन्दले जानकारी दिए । बढ्दो भाइरल सरुवा रोग विद्यार्थीहरु माझ तीव्र रुपमा फैलने […]

भाइरल ज्वरोका कारण ४ दिन विद्यालय बन्द

दाङ : पछिल्लो समय भाइरल ज्वरो बढेपछि घोराहीका संस्थागत विद्यालय ४ दिनसम्म बन्द गरिएको छ। उपमहानगरमा रहेका संस्थागत विद्यालयहरू मङ्गलबारदेखि ४ दिनसम्म बन्द गर्ने निर्णय गरेको घोराही नगर प्याब्सनले जनाएको छ।पछिल्लो समय भाइरल ज्वरो बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर प्याब्सन अन्तर्गतका विद्यालयहरूमा ४ दिनसम्म बिदा दिने निर्णय गरेको घोराही अध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए।प्याब्सन घोराहीले सोमबार एक विज्ञप्ति जारी गरी विद्यालय बिदा गर्ने निर्णय गरेक

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढ्दै

बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन्। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ।...

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढ्दै

एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनकाे भनाइ छ ।  मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको  बिरामीहरुको चाप अहिले बढदै गएको मेडिकल सुपरिटेन्डेन्ट झाले बताए।

भाइरल ज्वरोका बिरामी बढ्दै, शय्याको समेत अभाव

बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका  बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ ।केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत झाले बताए । एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भ

भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढ्दै

विनोदसिंह विष्ट, बैतडी । बैतडीका स्वास्थ्य संस्था र अस्पतालहरुमा भाइरल ज्वरो तथा मौसमी रुघाखोकीका बिरामी ह्वात्तै बढेका छन् । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका हुन् । जिल्ला अस्पताल बैतडीमा हाल १ सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन् । जसमध्ये आधामा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला […]

बैतडीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

यहाँका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् ।  जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए । पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ । लक्षणहरु कोरोनासँग मिल्दोजुल्दा हुने गरेको भए पनि क

बैतडीमा बढे भाइरल ज्वरोका बिरामी

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन्।जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले बताए। उनले भने, ‘केही दिन यता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन्।’यस्तै‚ श्रीकोट स्वास्थ्य चौकीमा पनि उपचारका लागि आउने बिरामीमध्ये अधि