आगलागीमा परी १० वर्षमा सात सय बढीको मृत्यु

काठमाडौँ – पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै त्यसबाट हुने जनधनको क्षति पनि वृद्धि हुँदै गएको देखिएको छ । आगलागीबाट विसं २०७० वैशाखदेखि २०७९ चैत ७ गतेसम्म भएका १८ हजार सात सय ९१ घटनामा सात सय ६९ जनाको ज्यान गएको छ भने दुई हजार पाँच सय ६८ घाइते भएका तथ्याङ्क छ । राष्ट्रिय विपद् […]