ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकामा किन त्यसो भएको हो भनेर जिज्ञासा राखेको छ । हरेक वर्ष एक हजार २०० मेगावाट क्षमताको […]
बागमती प्रदेशमा बेरुजु रकम ५ अर्ब बढी पुगेको छ। नेपालको सर्वोच्च लेखापरीक्षक संस्था महालेखा परीक्षकको कार्यालयको ६३ औं प्रतिवेदन अनुसार प्रदेश स्थापना भएपछि बागमतीको बेरुजु रकम ५ अर्ब २८ करोड ६ लाख ९४ हजार रुपैयाँ पुगेको हो।
९ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने सुझाव दिएका छन् ।
शनिबार अध्यक्ष ओलीकै निवासमा बसेको पार्टी सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा …
सामसुङ नेपालले “Samsung Saving Days” अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत वाशिङ मेशिन र रेफ्रिजरेटर खरिदमा आकर्षक छुट तथा २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना मे २१ देखि जुलाई १९, २०२६ सम्म लागू हुनेछ। अफरमार्फत ग्राहकहरूले आवश्यक होम अप्लायन्स खरिद गर्दा सहज फाइनान्स सुविधा र विशेष छुट पाउनेछन्। यस […]