आज पनि शेखर कोइराला पक्षको छुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षको बैठक आज शुक्रबार पनि बस्दैछ । बिहीबारबाट सुरू भएको भेला शुक्रबार पनि बस्नेछ । शुक्रबारको बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा बस्ने छ । प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको आरोपसहित देउवाको विरुद्धमा कोइराला पक्षको छुट्टै भेला भइरहेको छ । बिहीबारको बैठकमा […]

सम्बन्धित सामग्री

देउवाले गगनसँग मागे दुई उम्मेदवारकाे नाउँ, गगनले भने- पहिले तपाईंकाे पाउँ

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि भागवण्डा नमिल्दा नेपाली कांग्रेसको संसदीय बोर्ड बैठक बस्न सकेको छैन । सभापति शेरबहादुर देउवाले शेखर–गगन पक्षले मागेको ४ सीटमध्ये ३ सीट दिने प्रस्तावमा असहमति जनाउँदै निस्केका शेखर कोइराला समूहको छुट्टै बैठक बसिरहेको छ । त्यस्तै, देउवा पक्ष पनि आन्तरिक छलफलमा जुटेको छ । यसै क्रममा सभापति देउवाले महामन्त्री गगनलाई राष्ट्रियसभा […]

कांग्रेसको कोइराला समूहको छुट्टै बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको शेखर कोइराला पक्षले बैठक बोलाएको छ । कोइराला समूहले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छुट्टै बैठक बोलाएको हो । आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षालगायतका बिषयमा छलफल गर्नुका साथै पार्टीका तर्फबाट बनेका उम्मेदवारबारेमा छलफल गरिनेछ।

देउवामाथि दबाब बढाउँदै इतर समूह

काठमाडौं, असार २७ । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ । आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा। शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो । कांग्रेसको केन्द्रीय समिति […]

देउवामाथि दबाब बढाउँदै इतर समूह

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ ।आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा। शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो । कांग्रेसको केन्द्रीय समिति बैठक आज सोमबारबाट […]

देउवामाथि दबाब बढाउँदै इतर समूह

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ । आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो । कांग्रेसको केन्द्रीय समिति बैठक आज […] The post देउवामाथि दबाब बढाउँदै इतर समूह appeared first on राजधानी राष्ट्रिय दैनिक.

शेखर कोइराला पक्षकाे आज पनि छुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षको छुट्टै बैठक आज (आइतबार) पनि बस्ने भएकाे छ । काठमाडौंको बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने भएकाे हाे । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बाेलाएकै समयमा कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूले पनि छुट्टै बैठक राख्न लागेका हुन् । सोमबार हुने […]

कांग्रेसकाे पदाधिकारी बैठक अगाडि शेखर काेइराला पक्षकाे बैठक बस्ने

काठमाडाैँ- नेपाली कांग्रेसको पदाधिकारी बैठकअघि नेता शेखर कोइराला पक्षको छुट्टै बैठक बस्ने भएकाे छ। बैठक आइतबार १२ बजे बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ। बैठकमा छलफलका एजेन्डाबारे अहिले नै प्रष्ट नभए पनि भ्रातृ तथा शुभेच्छुक संस्था लगायतका विषयमा छलफल हुने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। अघिल्लाे बैठकमा शेखर पक्षधरले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन […]

शेखर कोइराला पक्षको छुट्टै बैठक आज पनि

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेताहरुको बैठक आज पनि जारी हुने भएको छ । आजको बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा बस्ने छ । आजको बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले विचार राख्ने सो पार्टीका नेताहरुले बताएका छन् । बिहीबारको बैठकमा भ्रातृ संस्थाका पूर्वपदाधिकारीले धारणा राखेका थिए । उनीहरुले […]