इन्धनको मूल्य वृद्धिविरुद्ध विप्लव निकट अखिल क्रान्तिकारीको प्रदर्शन

६ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्‍युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल  क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ। सोमबार सरकारले पेट्रोलियम पदार्थको मूल्यमा २१ रुपैयाँ बढाएपछि क्रान्तिकारीले टेकु अगाडि प्रदर्शन गरेको हो। प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्‍य एवं जिल्ला इन्चार्ज ललित जंग बम नेतृत्वका कार्यकर्ताहरुले टेकुको सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका […]

सम्बन्धित सामग्री

‘इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले पहल गर्नुपर्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा मूल्य वृद्धि नियन्त्रण गर्न सक्ने उनले बताए । शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर […]

सरकारले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा ध्यान दिनुपर्छः नेता सिंह

काठमाडौं, भदौ ४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने उनले बताए । आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उदघाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली […]

स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य घटाउनुपर्छ : नेता सिंह

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने उनले बताए । आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उदघाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली […]

भारतबाट तेलको मूल्य बढेर आयो, निगमको पाक्षिक घाटा पौनै ५ अर्ब

अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनको मूल्य वृद्धि भए पछि फेरी इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।...

इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग

९ जेठ, काठमाडौं । सातामै दुइ पटक गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता अधिकारकर्मीहरुले सरकारसँग माग गरेका छन् । मूल्य वृद्धिबारे अनलाइनखबरसँग कुराकानी गर्दै उपभोक्ता हक हितका क्षेत्रमा काम गर्ने ४ वटा फरक फरक संस्थाका प्रतिनिधिले महाँगीको मारमा परेका जनतालाई थप आहत बनाउने गरी मूल्य वृद्धि गरिएको दाबी गरे । उपभोक्ताहित संरक्षण […]

बढेको इन्धनको मूल्य फिर्ता गर्न नेविसंघको माग

कामाडौं – सत्तारूढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले इन्धनको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । सरकारको नेतृत्वकर्ता काँग्रेसको विद्यार्थी संगठनले बुधबार राति बढेको इन्धनको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको हो । नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति सार्वजनिक गर्दै महामारीको समयमा नेपाल आयल निगमले गरेको इन्धनको मूल्यवृद्धि फिर्ता गर्न […]

इन्धनको मूल्य वृद्धिको विरोध

हवाई इन्धनको मूल्य वृद्धि भएकोमा वायुसेवा सञ्चालन संघले ध्यानाकर्षण भएको जनाएको छ ।आइतबार संघले सूचना जारी गर्दै नेपाल आयल निगमले शुक्रबार रातिदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेकोमा संघले आपत्ति जनाएको होे ।“निगमले डिजेल तथा पेट्रोलमा प्रतिलिटर ३ रपैयाँ दरले मुल्य वृद्धि गरेको भएपनि कोरोना भाइरसका कारण विगत लामो समयसम्म […]

हवाई भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले मंगलबार देखि लागु हुने गरि आन्तरिक हवाई भाडामा अधिकतम ८५ रुपैयाँसम्म वृद्धि गरेको हो ।अन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपनि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको एसोसिएसनका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । योसँगै अब हवाई यात्रुहरूले साविकक

फेरि बढ्यो पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेल, हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। पेट्रोल र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।...