रूपन्देही – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबी प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीका कप्तानले आफूहरू फाइनलका लागि सम्पूर्ण रूपमा तयार रहेको बताएका छन्
काठमाडौँ । राजावादी प्रदर्शनकारीले तीनकुनेमा एक घरमा लगाएको आगलागीमा परेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ। रजक उक्त आगलागी भएको घरको छतमा बसेर प्रदर्शनकारीको भिडियो खिचिरहेका थिए। सोही क्रममा राजावादी प्रदर्शनकारीले निजी घरमा आगो लगाउँदा उनी जलेर मृत्युको मुखमा पुगेको बताइएको छ । विगत ५ वर्षदेखि क्यामेरापर्सनको रूपमा एभिन्युजमा कार्यरत रजकको मृत्युले मिडिया […]