मुख्यमन्त्री केसीले भने : चुनावअघि नै राजधानी दाङमा स्थानान्तरण हुन्छ

१० भदौ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले चुनाव अघि नै प्रदेश राजधानी दाङमा स्थानान्तरण गर्ने बताएका छन् । पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजनाको देउखुरीस्थित मुख्य कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले आफ्नै कार्यकालको अन्त्यसम्म राजधानी स्थानान्तरण गरिसक्ने बताएका हुन् । उनले राजधानी निर्माणको लागि कार्य विधि पारित भई प्रदेश सभा भवन बनिसकेको र […]

सम्बन्धित सामग्री

सबै मन्त्रालय स्थायी राजधानी देउखुरीमै सञ्चालन गर्ने मन्त्री परिषद्को निर्णय

लुम्बिनी प्रदेश सरकारले आगामी पुस ८ गते सम्म प्रदेशका सबै मन्त्रालयहरू स्थायी राजधानी देउखुरीमा स्थानान्तरण गर्ने निर्णय गरेको छ।...

अनावश्यक बिबादमा तानिँदै लुम्बिनीको राजधानी 'देउखुरी'

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थायी थलोमा स्थानान्तरण गरेपछि ‘रुपन्देही भेग’ रुष्ट छ।...

राजधानी सार्न असहयोगी भूमिकामा ‘गृहमन्त्री’

लुम्बिनी प्रदेश सरकारले मङ्गलबारदेखि प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा मुख्यमन्त्री कार्यालय सेवा आरम्भ गरिसकेको छ । अस्थायी मुकामबाट सोमबार राती मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको हो ।प्रदेशको स्वास्थ्य र पर्यटन मन्त्रालय केही करिब एक वर्षदेखि स्थायी राजधानीबाट सेवा प्रवाह गर्दै आइरहे पनि मुख्यमन्त्री कार्यालय भने मंगलबार देखि मात्रै सेवा थालनी गरेको छ । तर अन्य केही मन्त्रालय भने आउन बाँकी नै छन् ।अन्य मन्त्रालय तथा केही कार्यालयहरू स्थायी राजधानी स्थानान्तरणमा नेपाल सरकार गृह

स्थायी राजधानी भालुवाङमा स्थापना भयो मुख्यमन्त्री कार्यालय

दाङ : लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ। यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्नेछ।मुख्यमन्त्री  कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयका सामानसहितका सामग्री स्थायी राजधानीमा भालुवाङ पुर्‍याइएको हो। दाङको  राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरिएपछि त्यहाँ मुख्यमन्त्रीको कार्यालय आवास गृह, मुख्य सचिवको कार्यालय र आवास

हार्वर्डको चिनियाँ भाषा कार्यक्रम बेइजिङबाट ताइपेइ स्थानान्तरण हुने

हार्वर्ड विश्वविद्यालयले आफ्नो चिनियाँ भाषा कार्यक्रम चीनको राजधानीबाट ताइवानको राजधानी ताइपेइ लैजाने भएको छ। आउँदो वर्षदेखि हार्वर्डले चिनियाँ भाषा कार्यक्रम ताइपेइ लैजाने व्यवस्थापकले जानकारी दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। हार्वर्ड बेइजिङ एकेडेमी समर स्टडी अबोर्ड प्रोग्रामकी निर्देशक जेनिमर लिउले विद्यार्थीहरुले सञ्चालन गरेको पत्रिका द हार्वर्ड क्रिम्सउनलाई चिनियाँ भाषा कार्यक्रम ‘होस्ट’ गरिरहेको संस्थाबाट मित्रवत […]

काबुलबाट अमेरिकी दूतावास दोहा सारियो

अफगानिस्तानबाट अमेरिकी सेनाको अन्तिम टोली फिर्ता भएसँगै एन्टोनी ब्लीङ्केनले अमेरिकाले अफगानिस्तानमा नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् । अमेरिकी जनतालाई सम्बोधन गर्दै ब्लीङ्केनले काबुलस्थित अमेरिकी दूतावासलाई बन्द गरेर कतारको राजधानी दोहामा स्थानान्तरण गरिएको जानकारी दिएका हुन् ।उनले भने, ‘अब अमेरिकी सेनाको अन्तिम फ्लाइट पूरा भएको छ । हाम्रा सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अफगानिस्तानसँग अमेरिकाको सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ जसमा हामीले हाम्रो कूटनीतिलाई अघि बढाउँछौँ

देउखुरीमा प्रदेश राजधानीको गुरुयोजना निर्माणले गति लिंदै

१ साउन, देउखुरी । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानीमा व्यवस्थित शहर निर्माणको कामलाई तीव्रता दिएको छ । प्रशासनिक भवनदेखि विषयगत कार्यालय स्थानान्तरण र गुरुयोजना बनाउने कामले तीव्रता पाएको प्राधिकरणले जनाएको छ । यसका लागि राप्ती उपत्यका देउखुरीको आकाशमा ड्रोनको मद्दतबाट सर्भेको काम भइरहेको […]

स्थायी राजधानीमा सार्न थालियो लुम्बिनी प्रदेशका मन्त्रालय !

दाङ – लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङकाे देउखुरी राप्ती उपत्यकामा प्रदेश मन्त्रालयको कार्यालय स्थानान्तरण गर्न थालेको छ । पहिलो चरणमा तीन मन्त्रालय राप्ती उपत्यकामा स्थानान्तरण गर्न थालिएको हो । ग्रामीण तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थानान्तरण गर्न थालिएको ग्रामीण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले जानकारी दिनुभयो । आइतवार राप्ती उपत्यका देउखुरी मौरीघाटमा ग्रामीण तथा सहरी विकास मन्त्रालयको कार्यालय स्थापना गरिएको हो । मन्त्री रिजालले मन्...