ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरिएको छ। महानगरपालिकाको पुल्चोकस्थित प्राङ्गणमा पौष २ गते आयोजित विशेष समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्कीले गणलाई उक्त पुरस्कार प्रदान गरेका छन् । विपद् व्यवस्थापन तथा उद्धार कार्यमा गणले पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप ललितपुर […]
काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बुधबार) ५.७० अंकले बढेको छ। ०.२१ प्रतिशतले बढेको नेप्से २६२५.७० विन्दुमा पुगेको छ। साथै सेन्सिटिभ इन्डेक्स पनि १.१८ अंकले बढेर ४५१.८६ विन्दुमा रोकिएको छ। आइतबार १२.५० अंकले घटेको नेप्से सोमबार ६.७४ अंकले बढेको थियो। मंगलबार पनि नेप्से १८.३७ अंकले बढेको थियो। आज ३३२ कम्पनीको ५८ हजार ९६ पटकको कारोबारमा […]
काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट-२०८२ आयोजना तथा प्रवर्द्धनका लागि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार स्किल सेवा प्रालिद्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट-२०८२ मा शिवम् सिमेन्ट लिमिटेड पावर्ड बाई प्रायोजकको रूपमा आबद्ध भएको हो । यो प्रदर्शनी २०८२ पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ […]