खाने होइन त, तेल र मसलाबिनाको अचार

अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला  मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छौँ । तर   तेल र  मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला । चितवन भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थाल्नुभएको छ । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उहाँले […]